एक चौथाइ नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचमा

सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत पर्वत जिल्लाका २८ प्रतिशत नागरिकले मात्रै सेवा लिएका छन्। बाँकी ७२ प्रतिशत नागरिक बिमाको पहुँचबाहिर छन्। नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन सरकारले सुरु गरेको कार्यक्रम प्रभावकारी हुन नसक्दा एक तिहाइले पनि सेवा लिन नसकेका हुन्। जिल्लाको कुल जनसङ्ख्या एक लाख ३० हजार ८७८ मध्ये हालसम्म कुल ३६ हजार सात जनाले मात्रै स्वास्थ्य बिमा गराएका छन्।

सम्बन्धित सामग्री

जुम्लाका २३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर

जुम्लाका २३ प्रतिशत नागरिक अहिले पनि बिमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँच भन्दा बाहिर छन्।...

जुम्लाका २३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर

जुम्लाका २३ प्रतिशत नागरिक अहिले पनि बिमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँच भन्दा बाहिर छन्।...

गुल्मीमा ५८.४ प्रतिशत नागरिक अझै स्वास्थ्य बिमाको पहुँच बाहिर

भुँइ मान्छेको पहुँचमा छैन स्वास्थ्य बिमा मदाने गाउँपालिमा–४ का ४७ वर्षीय बिनोद क्षेत्रीको परिवारले महिनामा सरदर चार हजारको औषधी उपचारमा खर्च गर्छन् । बिपन्न परिवारलाई जोहोसंगै उपचारको पिरलो छ । मजदुरीबाट आएको...

पर्वतका २४ प्रतिशत नागरिकमा स्वास्थ्य बिमाको पहुँच

पर्वत । पर्वतको कुल जनसंख्याको २४ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएका छन्।  पर्वतमा गत बैषाख सम्म ३१ हजार आठ सय ९७ जनाले स्वास्थ्य बिमा गरेका हुन् । यो कुल जनसंख्याको २४ प्रतिशत हो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार पर्वतको कुल जनसंख्या एक लाख ३२ हजार तीन सय ५२ रहेको छ। स्वास्थ्य बिमा […]