बिमा पहुँच २९ प्रतिशत

कर्णाली प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको आठ वर्षको अवधिमा २९.२६ प्रतिशत जनसङ्ख्या मात्रै बिमामा आबद्ध भएका छन् । कर्णालीमा ७१ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमाको पहुँचबाहिर रहेका छन् । आठौँ स्वास्थ्य बिमा वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बिमा बोर्डका कर्णाली प्रदेश संयोजक सिर्जना पौडेलले आशा गरेजति जनसङ्ख्या स्वास्थ्य बिमाको पहुँचमा आउन नसकेको स्वीकार गर्नुभयो ।

सम्बन्धित सामग्री

मधेशमा बिमाको पहुँच ८.६१ प्रतिशत मात्रै

देशभरका ४३.१४ प्रतिशत नागरिकमा बिमा पहुँच पुग्दा मधेश प्रदेशमा भने ८.६१ प्रतिशत नागरिकले मात्रै बिमाको सेवा लिएका छन् । नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार माघ मसान्तसम्म जीवन बिमा गर्ने जनसंख्या सबैभन्दा बढी...

जुम्लाका २३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर

जुम्लाका २३ प्रतिशत नागरिक अहिले पनि बिमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँच भन्दा बाहिर छन्।...

जुम्लाका २३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर

जुम्लाका २३ प्रतिशत नागरिक अहिले पनि बिमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँच भन्दा बाहिर छन्।...

सुदूरपश्चिममा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्छ : अर्थमन्त्री शर्मा

कैलाली- अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो औँल्याएका छन् । बिमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आज धनगढीमा शुभारम्भ गर्दै उनले यहाँको बिमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताए। उनले भने, “अहिले नेपालभर समग्रमा बिमाको पहुँच ४१.२ प्रतिशत छ ।  सुदूरपश्चिम प्रदेशमा १९.१७ प्रतिशत मात्रै छ । यसलाई वृद्धि […]

नागरिकमा बिमाको पहुँच

राज्यले बिमा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गरेको भने पनि हालसम्म जम्मा ३५ प्रतिशत नागरिकले मात्र बिमाको पोलिसीअन्तर्गत बिमा गरेका छन् । यसभित्र वैदेशिक रोजगारीमा गएकाको पनि समावेश गरिएको छ । बिमा समितिको प्रतिवेदनअनुसार जेठ अन्त्यसम्म २५ प्रतिशत मात्र बिमाअन्तर्गत समेटिएका छन् । पछिल्ला वर्षमा नागरिकमा बिमासम्बन्धी ज्ञान बढेको हुनाले बिमाप्रति मानिस उत्साहित भएको देखिन्छ । […] The post नागरिकमा बिमाको पहुँच appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय निकायमार्फत बालीको सामूहिक बिमा

सरकारले प्रत्येक स्थानीय निकायमार्फत सामूहिक रुपमा कृषि बालीमा बिमा गर्ने तयारी गरेको छ ।कृषि बालीमा बिमा गर्नका लागि सबै किसानको पहुँच नहुने र गाउँ गाउँमा बिमा कम्पनीले व्यक्तिगत रुपमा बिमा नगर्ने भएपछि सरकारले सामूहिक रुपमा कृषिबाली गर्न लागेको हो ।सरकारले कृषि तथा पशुजन्य व्यवसायमा किसानलाई आकर्षित गर्न बिमा रकममा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको […]

२५ प्रतिशत जनसंख्यामा पुग्यो बिमाको पहुँच

काठमाडौं, भदौ १६ । कुल जनसंख्याको करिब २५ प्रतिशतमा बिमाको पहुँच पुगेको छ। आर्थिक वर्ष २०७७/७८ मा बिमाको पहुँच करिब दुई प्रतिशतले वृद्धि भएपछि एक चौथाई जनसंख्यामा पहुँच पुगेको हो। अघिल्लो आर्थिक वर्षसम्म बिमाको पहुँच २२.६१ प्रतिशत जनसंख्यामा पुगेको थियो। बिमा समितिका अनुसार गत आवको असार मसान्तसम्म कुल जनसंख्याको २४.७६ प्रतिशतमा पहुँच पुगेको हो। यो […]

एक तिहाई सर्वसाधारणको पहुँचमा बिमा पुर्याउने योजना

सरकारले एक तिहाई जनसंख्यामा बिमाको पहुँच पुर्याइने घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले बिमा सेवाको दायरा विस्तार पहुँच बढाउने बताए ।तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा बिमाको पहुँच ४० प्रतिशत पु¥याउने घोषणा गरेका थिए । तर, कोभिड महामारी लगायतका कारण बजेटले तय गरेको लक्ष्य […]

बिमाको पहुँच वृद्धिदर घट्यो

नयाँ बिमा कम्पनी थपिएसँगै आक्रामक रूपमा विस्तार भइरहेको बिमाको पहुँच विस्तार कोरोनाको महामारीले प्रभावित भएको छ । कोरोना महामारीका कारण कम्पनीहरूको व्यवसाय विस्तार नहुँदा बिमाको पहुँच वृद्धिदर पनि घटेको छ ।बिमा समितिका अनुसार २०७७ चैत मसान्तसम्ममा २४.१ प्रतिशत नेपालीमा बिमाको पहुँच पुगेको छ । लगातार दुई वर्षदेखि बिमाको पहुँच ४ प्रतिशत बिन्दुले बढे पनि यस […]

ग्रामीण क्षेत्रमा बिमाको पहुँच पु-याउन छुट्टै कोष

ग्रामीण क्षेत्रमा बिमाको पहुँच पु-याउन छुट्टै कोष स्थापना हुने भएको छ ।बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयेक—२०७५ मा बिमा प्रिमियमबाट एक प्रतिशत रकम छुट्याएर छुट्टै कोष निर्माण गर्ने र उक्त कोषबाट ग्रामीण क्षेत्रमा निम्न आय भएका वर्गलाई बिमा गर्नका लागि अनुदान दिने व्यवस्था गरिएको हो ।विधेयकबारेको छलफलमा प्रतिनिधिसभा अर्थ समितिका सांसदहरुले कोष बनाउन […]