बागलुङका ४० प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा

बागलुङ नगरपालिका– १३ पैयुँपाटाकी रमा शर्मा आमाको उपचारका लागि धौलागिरी अस्पताल पुगिन्।  साथमा उपचार खर्च नहुँदा पनि उनले स्वास्थ्य विमाको सेतो कार्ड देखाएर सम्पूर्ण उपचार खर्च त्यहीँबाट तिरिन्। गत वर्ष ३...