पर्वतका २४ प्रतिशत नागरिकमा स्वास्थ्य बिमाको पहुँच

पर्वत । पर्वतको कुल जनसंख्याको २४ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएका छन्।  पर्वतमा गत बैषाख सम्म ३१ हजार आठ सय ९७ जनाले स्वास्थ्य बिमा गरेका हुन् । यो कुल जनसंख्याको २४ प्रतिशत हो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार पर्वतको कुल जनसंख्या एक लाख ३२ हजार तीन सय ५२ रहेको छ। स्वास्थ्य बिमा […]

सम्बन्धित सामग्री

कर्णालीमा ७१ प्रतिशत जनसंख्या बिमाको पहुँच बाहिर

कर्णाली प्रदेशमा स्वास्थ्य बिमाको पहुँच निकै कम भएको पाइएको छ । स्वास्थ्य बिमा लागू भएको ८ वर्ष पुगेपनि यहाँ ७१ प्रतिशत जनसंख्या स्वास्थ्य बिमाको पहुँच बाहिर रहेका छन् । यो अवधिमा २९.२६ प्रतिशत जनसंख्या मात्रै बिमामा आवद्ध भएका छन् ।

जुम्लाका २३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर

जुम्लाका २३ प्रतिशत नागरिक अहिले पनि बिमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँच भन्दा बाहिर छन्।...

जुम्लाका २३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर

जुम्लाका २३ प्रतिशत नागरिक अहिले पनि बिमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँच भन्दा बाहिर छन्।...

गुल्मीमा ५८.४ प्रतिशत नागरिक अझै स्वास्थ्य बिमाको पहुँच बाहिर

भुँइ मान्छेको पहुँचमा छैन स्वास्थ्य बिमा मदाने गाउँपालिमा–४ का ४७ वर्षीय बिनोद क्षेत्रीको परिवारले महिनामा सरदर चार हजारको औषधी उपचारमा खर्च गर्छन् । बिपन्न परिवारलाई जोहोसंगै उपचारको पिरलो छ । मजदुरीबाट आएको...

स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन मिल्दैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् ।महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बिमा दिए त्यो बिमा नै नरहने जिकिर गरे । उनले स्वास्थ्य बिमाको पहुँच सबैमा पुर्‍याउने लक्ष्यका साथ कार्यक्रम ल्याएको भन्दै स्वास्थ्य बिमा भनेको सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा भएको बताए ।महामन्त्री थापाले नागरिकको स्वास्थ्यमा हुने खर्च […]

निजी क्षेत्रलाई स्वास्थ्य बिमा दिन नमिल्ने गगनको जिकिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् । शनिबार काठमाडौंमा भएको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा उनले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बिमा दिए त्यो बिमा नै नरहने जिकिर गरे ।  स्वास्थ्य बिमाको पहुँच सबैमा पुर्याउने लक्ष्यका साथ कार्यक्रम ल्याएको भन्दै स्वास्थ्य बिमा...

स्वास्थ्य क्षेत्रको बजेट १ खर्ब २२ अर्ब, स्वास्थ्य बिमालाई ७ अर्ब ५० करोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, स्वास्थ्य बिमालाई आगामी आर्थिक वर्षसम्म सबै स्थानीय तहमा पुर्‍याउँदै ५० प्रतिशत नागरिकमा बिमाको पहुँच पुर्‍याउने लक्ष्य लिइएको छ । शनिबार आर्थिक वर्ष आगामी आर्थिक वर्ष २०७८/०७९ को आयव्ययको विवरण (बजेट)...

सुदूरपश्चिमका १३% स्वास्थ्य बिमाको पहुँचमा

सुदूरपश्चिम प्रदेशको कुल जनसंख्याको १३ दशमव २१ प्रतिशतमा स्वास्थ्य बिमाको पहुँच पुगेको छ । स्वास्थ्य बिमा

स्वास्थ्य बीमाको पहुँच

अस्पतालहरूमा स्वास्थ्य सेवा विस्तारसँगै स्वास्थ्य बिमाको पहुँच बढ्न थालेको छ । पैसा बोकेर अस्पताल जानेहरू अहिले स्वास्थ्य बीमाको कार्ड बोकेर अस्पताल धाउन थालेका छन् ।

स्वास्थ्य बिमाको पहुँच

स्वास्थ्य सेवा उपभोगको खर्चलाई परिवारले धान्न सक्ने अवस्था एवं उपचारका क्रममा वञ्चित हुन नपरोस् भनी आर्थिक जोखिम न्यूनीकरण गर्ने प्रक्रिया स्वास्थ्य बिमा हो । जुन पहिले नै निश्चित आर्थिक योगदानमार्फत जोखिम व्यवस्थापन गर्ने पवित्र सामाजिक दायित्वका साथ सञ्चालनमा आएको हो । स्वास्थ्य बिमा कार्यक्रम आमनागरिकबीच चासोको विषय बन्दै आइरहेको छ । यसलाई अधिकांश राजनीतिक दलको घोषणापत्रमा समेत प्राथमिकता दिइएको पाइन्छ । गुणस्तरीय स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच सुनिश्चित र आर्थिक जोखिम न्यूनीकरण गर्ने यसको मुख्य उद्देश्य हो ।