बिमाको पहुँचमा नब्बे हजार

जुम्ला जिल्लाका ९० हजार नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएका छन् । जनगणना २०७८ मा जुम्लाको जनसङ्ख्या एक लाख १९ हजार ३७७ मध्ये ९० हजार नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएका हुन् । स्वास्थ्य बिमा सम्पर्क कार्यालय प्रमुख प्रेमबहादुर भण्डारीका अनुसार करिब जनसङ्ख्याको ८० प्रतिशत अर्थात् ११ हजार ४८ घरधुरी स्वास्थ्य बिमाको पहुँचमा भई सेवा पाइरहेका छन् । आइतबार स्वास्थ्य बिमा बोर्डको वार्षिकोत्सवको क्रममा जिल्लामा गरिएको अन्तर्क्रियामा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढ्दै गएको जनाइएको छ ।

सम्बन्धित सामग्री

जुम्लाका २३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर

जुम्लाका २३ प्रतिशत नागरिक अहिले पनि बिमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँच भन्दा बाहिर छन्।...

पर्वतका २४ प्रतिशत नागरिकमा स्वास्थ्य बिमाको पहुँच

पर्वत । पर्वतको कुल जनसंख्याको २४ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएका छन्।  पर्वतमा गत बैषाख सम्म ३१ हजार आठ सय ९७ जनाले स्वास्थ्य बिमा गरेका हुन् । यो कुल जनसंख्याको २४ प्रतिशत हो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार पर्वतको कुल जनसंख्या एक लाख ३२ हजार तीन सय ५२ रहेको छ। स्वास्थ्य बिमा […]