म्याग्दीका ३४ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमाको पहुँचमा

नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम हिमाली जिल्ला म्याग्दी २०७३ देखि लागू भएको थियो । उक्त कार्यक्रममा हालसम्म १३ हजार तीन सय ६२ परिवार आबद्ध भएका छन् ।

सम्बन्धित सामग्री

बिमाको पहुँचमा नब्बे हजार

जुम्ला जिल्लाका ९० हजार नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएका छन् । जनगणना २०७८ मा जुम्लाको जनसङ्ख्या एक लाख १९ हजार ३७७ मध्ये ९० हजार नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएका हुन् । स्वास्थ्य बिमा सम्पर्क कार्यालय प्रमुख प्रेमबहादुर भण्डारीका अनुसार करिब जनसङ्ख्याको ८० प्रतिशत अर्थात् ११ हजार ४८ घरधुरी स्वास्थ्य बिमाको पहुँचमा भई सेवा पाइरहेका छन् । आइतबार स्वास्थ्य बिमा बोर्डको वार्षिकोत्सवको क्रममा जिल्लामा गरिएको अन्तर्क्रियामा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढ्दै गएको जनाइएको छ ।

लमजुङमा ३९ हजारभन्दा बढी स्वास्थ्य बिमामा आबद्ध

लमजुङको कुल जनसंख्यामध्ये २५ प्रतिशत स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् । स्वास्थ्य बिमा कार्यक्रम लमजुङका फोकल पर्सन अनुपमा रेग्मीले स्वास्थ्य बिमा सुरु भएसँगै जिल्लाका २५ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गरेको बताइन् ।...

जुम्लाका २३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर

जुम्लाका २३ प्रतिशत नागरिक अहिले पनि बिमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँच भन्दा बाहिर छन्।...

जुम्लाका २३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर

जुम्लाका २३ प्रतिशत नागरिक अहिले पनि बिमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँच भन्दा बाहिर छन्।...

गुल्मीमा ५८.४ प्रतिशत नागरिक अझै स्वास्थ्य बिमाको पहुँच बाहिर

भुँइ मान्छेको पहुँचमा छैन स्वास्थ्य बिमा मदाने गाउँपालिमा–४ का ४७ वर्षीय बिनोद क्षेत्रीको परिवारले महिनामा सरदर चार हजारको औषधी उपचारमा खर्च गर्छन् । बिपन्न परिवारलाई जोहोसंगै उपचारको पिरलो छ । मजदुरीबाट आएको...

पर्वतका २४ प्रतिशत नागरिकमा स्वास्थ्य बिमाको पहुँच

पर्वत । पर्वतको कुल जनसंख्याको २४ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएका छन्।  पर्वतमा गत बैषाख सम्म ३१ हजार आठ सय ९७ जनाले स्वास्थ्य बिमा गरेका हुन् । यो कुल जनसंख्याको २४ प्रतिशत हो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार पर्वतको कुल जनसंख्या एक लाख ३२ हजार तीन सय ५२ रहेको छ। स्वास्थ्य बिमा […]

बागलुङका ४० प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा

बागलुङ नगरपालिका– १३ पैयुँपाटाकी रमा शर्मा आमाको उपचारका लागि धौलागिरी अस्पताल पुगिन्।  साथमा उपचार खर्च नहुँदा पनि उनले स्वास्थ्य विमाको सेतो कार्ड देखाएर सम्पूर्ण उपचार खर्च त्यहीँबाट तिरिन्। गत वर्ष ३...

कर्णालीका १३ लाख नागरिक अझै स्वास्थ्य बिमाबाट वञ्चित

आर्थिक रूपमा विपन्न नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने लक्ष्यका साथ देशमा ‘स्वास्थ्य बिमा कार्यक्रम’ सुरु भयो । कर्णालीजस्ता दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने कार्यक्रमको लक्ष्य भए पनि अझै विपन्न नागरिक अपेक्षित रूपमा स्वास्थ्य बिमाको पहुँचमा पुग्न सकेका छैनन् । बिमाका फाइदाबारे जानकारी नपाउनु, र आर्थिक अवस्था कमजोर भएका कारण कर्णालीका लाखाैं विपन्न नागरिक […]

निःशुल्क स्वास्थ्य बिमाले विपन्नलाई राहत

जुम्ला-तातोपानी गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरेपछि पालिकाका अतिबिपन्न नागरिक खुसी भएका छन् ।आर्थिक अभावमा स्वास्थ्य बिमाको पहुँचमा पुग्न नसकेका अति विपन्न नागरिकको पालिकाले निःशुल्क स्वास्थ्य बिमा गरेर हातमा बिमा कार्ड दिएपछि बिपन्न नागरिक खुसी भएका हुन् ।तातोपानी गाउँपालिका वडा नंं.३ लिताकोबाट बिमा कार्ड वितरण सुरू गरिएको छ । लिताकोटका ५० जना अति विपन्न नागरिकको बिमा […]

गुल्मीमा २१ प्रतिशत मात्र स्वास्थ्य बिमाको पहुँचमा

गुल्मीमा अहिलेसम्म ६० हजार भन्दा बढीले स्वास्थ्य बिमा गरेका छन् । जिल्लामा कुल ३२ हजार महिला र २८ हजार ५ सय पुरुष गरी कुल ६० हजार ५ सयले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीले जानकारी दिएको छ ।जिल्लाका १२ वटा स्थानीय तहमा रहेका ९३ वडाका ९३ जना सम्पर्क व्यक्तिमार्फत जिल्लामा करिब […]