कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणका लागि अमेरिकाबाट मगाइएको ‘ओरल कलेरा भ्याक्सिन’ नेपाल आइपुगेको छ । दुई लाख ५२ हजार तीन सय ६३ डोज हैजाविरुद्धको खोप आएको हो । विश्व स्वास्थ्य संगठनले आइतबार साँझ...
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय खोप कार्यक्रममार्फत हेपाटाइटिस बी र हैजाविरुद्धको खोप कार्यक्रम ल्याउने योजना रहेको बताउनुभएको छ ।
आउने जेठ १६ देखि कपिलवस्तुको थप ५ पालिकामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। कपिलवस्तुको कपिलवस्तु, बाणगंगा, बुद्धभूमि नगरपालिका र मायादेबी र सुद्धोदन गाउँपालिकामा अभियान सञ्चालन हुँदैछ।...
कपिलबस्तुमा जिल्लामा हैजा फैलिएको डेढ महिनापछि बल्ल हैजाविरुद्धको खोप सुरु गरिएको छ । हैजाविरुद्धको खोप मंसिर ५ अर्थात् आजदेखि १५ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यो खोप दुई चरणको हुने जनाइएको छ । मन्त्रालयका अनुसार पहिलो मात्रा लिएको १५ दिनपछि दोस्रो मात्रा सुरु गरिनेछ । यो खोप अभियान कपिलवस्तु जिल्लाको हैजा प्रकोप देखिएको ५ वटा स्थानीय तहमा सुरु गरिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । कपिलबस्तुका कृष्णनगर, यशोधरा, महाराजगञ्ज र विजयनगरका सबै वडाका खोप
काठमाण्डाै - कपिलवस्तुमा आजदेखि हैजा विरुद्धको खोप दिइँदै छ ।
कपिलवस्तुका पाँच पालिकामा हैजा विरुद्धको कोलेरा भ्याक्सिन दिन लागिएको हो । त्यसका लागि स्वास्थ्य मन्त्रालयको टोली कपिलवस्तु जाँदैछ । एक महिनादेखि कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि हैजाविरुद्धको खोप दिन लागिएको हो ।
कपिलवस्तुको यशोधरा गाउँपालिकामा आजदेखि खोप अभियान सुरु गरिनेछ । त्यस्तै कृष्णनगर, शिवराज र महाराजगञ्ज नगरपालिका एवं विजयनगर गाउँपालिकामा पर्सिदेखि खोप दिइने छ । यो खोप मुखबाट खुवाइन्छ । यो खोपको पहिल...
२ मंसिर, बुटवल । कपिलवस्तुमा मंसिर ५ गतेदेखि साढे २ लाख जनसंख्यालाई हैजाविरुद्धको खोप ‘स्यानकोल’ खुवाइँदै छ । गत असोज १८ गतेदेखि ५ वटा स्थानीय तहमा फैलिएको हैजाको संक्रमण नियन्त्रणमा नआएपछि लुम्बिनी प्रदेश सरकारले अमेरिकाबाट आएको खोप निःशुल्क खुवाउने तयारी गरेको हो । हैजाको संक्रमणबाट अहिलेसम्म ६ जनाले ज्यान गुमाइसकेको छ । स्वास्थ्य तथा जनसंख्या […]
कपिलबस्तुमा हैजा फैलिएको एक महिनापछि कोलेर खोप आज काठमाडौंमा आइपुग्ने भएको छ । युनिसेफको सप्लाई डिभिजन नेटवर्क हुँदै भारतबाट २ लाख ५२ हजार ३६३ मात्रा खोप आइतबार काठमाडौं आइपुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति महाशाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले जानकारी दिए । आज दिउसो ३.१५ मा काठमाडौं आइपुग्ने हैजाविरुद्धको खोप विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको सहयोगमा ल्याउन लागिएको हो । कपिलवस्तुको चार नगरपालिका कृष्णनगर, महाराजगञ्ज, शिवराज तथा विजय नगरपालिका र यशोधारा गाउँपालिका, ह
गत असोज १८ देखि कपिलवस्तुमा फैलिएको हैजाका कारण ६ जनाको मृत्यु भइसकेको छ । महामारी फैलिएको एक महिनापछि बल्ल सरकारले हैजाविरुद्धको खोप ल्याउन लागेको छ । सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट स्वीकृत प्राप्त गरेसँगै हैजाको खोप ल्याउन लागेको हो । यूनिसेफ, गाभी, विश्व स्वास्थ्य संगठनमार्फत् खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले बताए ।जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख
काठमाडौँ । सरकारले नेपालमा हैजाविरुद्धको खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ लाख ५२ हजार ३६३ डोज खोप आउने निश्चित भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले हैजा नियन्त्रणमा सहयोग गरिरहेको विश्व स्वास्थ्य संगठनको सचिवालयले खोप दिने आश्वासन दिएको बताए । डा। पौडेलका अनुसार ग्लोबल स्टक पाइलमा रहने […]
उनका अनुसार २ लाख ५२ हजार ३६३ डोज खोप आउने निश्चित भएको हो। उक्त खोप हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्रहरु निर्धारण गरेर उपलब्ध गराइने छ।
काठमाडौं : नेपालमा हैजाविरुद्धको खोप आउने भएको छ। हैजा नियन्त्रणमा सहयोग गरिरहेको विश्व स्वास्थ्य संगठनको कलेरा सचिवालयले खोप दिने आश्वासन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताए।ग्लोबल स्टक पाइलमा रहने हैजाको खोप ‘ओरल कललेर भ्याक्सिन’ प्राप्तिका लागि गरेको प्रयास सफल भएको उनले बताए। खोप प्राप्तिपछि विगतमा हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्रहरू निर्धारण गरी हैजाको खोप सञ्चालन गरिनेछ।गत १८ असो