कपिलवस्तुमा पुनः हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदै

आउने जेठ १६ देखि कपिलवस्तुको थप ५ पालिकामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। कपिलवस्तुको कपिलवस्तु, बाणगंगा, बुद्धभूमि नगरपालिका र मायादेबी र सुद्धोदन गाउँपालिकामा अभियान सञ्चालन हुँदैछ।...

सम्बन्धित सामग्री

एक लाख छत्तिस हजार भेडाबाख्रालाई खोप

रामेछापमा एक लाख ३६ हजार भेडाबाख्रालाई पिपिआर रोग अर्थात् भेडाबाख्राको हैजाविरुद्धको खोप लगाइएको छ । जिल्लाका सबै पालिकाको जनशक्ति व्यवस्थापनमा पशु सेवा कार्यालय सिन्धुलीले फागुन १६ देखि २२ सम्म साताव्यापी खोप अभियान सञ्चालन गरेको पशु सेवा कार्यालय सिन्धुलीका पशु चिकित्सक नवराज थापाले बताउनुभयो ।

हैजा नियन्त्रणका लागि १० दिने खोप अभियान सञ्चालन

रुपन्देही । कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणका लागि १० दिने खोप अभियान सञ्चालन भएको छ ।लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले मंसिर ५ देखि १२ गतेसम्म १० दिन हैजाविरुद्धको खोप सञ्चालन गरिएको जनाएको छ । मन्त्रालयले डब्लूएचओबाट प्रमाणित स्यानकोल नामक मुखबाट खुवाइने भ्याक्सिन दिइएको जनाएको छ । कपिलवस्तुका कृष्णनगर, शिवराज, महाराजगन्ज, विजयनगर नगरपालिका र […]

कपिलवस्तुमा आजदेखि हैजा विरुद्धको खोप

कपिलबस्तुमा जिल्लामा हैजा फैलिएको डेढ महिनापछि बल्ल हैजाविरुद्धको खोप सुरु गरिएको छ । हैजाविरुद्धको खोप मंसिर ५ अर्थात् आजदेखि १५ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यो खोप दुई चरणको हुने जनाइएको छ । मन्त्रालयका अनुसार पहिलो मात्रा लिएको १५ दिनपछि दोस्रो मात्रा सुरु गरिनेछ । यो खोप अभियान कपिलवस्तु जिल्लाको हैजा प्रकोप देखिएको ५ वटा स्थानीय तहमा सुरु गरिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । कपिलबस्तुका कृष्णनगर, यशोधरा, महाराजगञ्ज र विजयनगरका सबै वडाका खोप