नेपालमा हैजाविरुद्धको खोप आउने

काठमाडौं : नेपालमा हैजाविरुद्धको खोप आउने भएको छ। हैजा नियन्त्रणमा सहयोग गरिरहेको विश्व स्वास्थ्य संगठनको कलेरा सचिवालयले खोप दिने आश्वासन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताए।ग्लोबल स्टक पाइलमा रहने हैजाको खोप ‘ओरल कललेर भ्याक्सिन’ प्राप्तिका लागि गरेको प्रयास सफल भएको उनले बताए। खोप प्राप्तिपछि विगतमा हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्रहरू निर्धारण गरी हैजाको खोप सञ्चालन गरिनेछ।गत १८ असो

सम्बन्धित सामग्री

सरकारको हैजाविरुद्धको खोप लगाउने तयारी

काठमाडौँ । सरकारले नेपालमा हैजाविरुद्धको खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ लाख ५२ हजार ३६३ डोज खोप आउने निश्चित भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले हैजा नियन्त्रणमा सहयोग गरिरहेको विश्व स्वास्थ्य संगठनको सचिवालयले खोप दिने आश्वासन दिएको बताए । डा। पौडेलका अनुसार ग्लोबल स्टक पाइलमा रहने […]