काठमाण्डाै – नेकपा माओवादी केन्द्रमा पदाधिकारी चयन स्थानीय तहकाे चुनावपछि गर्न प्रस्ताव गरिएकाे छ । आज साेमवारको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी चयन स्थानीय तहको चुनावपछि गर्न प्रस्ताव गर्नुभएको नेता वर्षमान पुनले जानकारी दिनुभयो ।
यस्तै अध्यक्ष प्रचण्डले अमेरिकी सहायता (एमसीसी) को विषयमा आएका फरक मतलाई सम्मानजनक हिसाबले केन्द्रमा दर्ज गरिने बताउनुभएकाे पनि नेता पुनले जानकारी दिनुभयाे ।
यसैबीच आजकाे केन्द्रीय कमिटीकाे बैठकले युवालाई प्राथमिकतामा राखेर ९७ जना केन्द्रीय सदस्यको न...