न्यूरोडमा पसल सजाइएका फूलमाला र गेट महानगरले हटायो

६ असोज,काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा तिहारका लागि सजाइएको माला र गेट निकालेको छ । आइतबार बिहान महानगर प्रहरीले न्यूरोड क्षेत्रको सुन पसल, मिठाइ पसलमा सजावटको लागि बनाएको गेटसहित सजावट सामग्री हटाएको हो । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले फुटपाथमा पैदलयात्रुलाई हिंड्न अफ्ठ्यारो हुने गरी निर्माण गरिएका संरचना हटाएको बताए । ‘न्यूरोडका सुन व्यवसायीले […]

सम्बन्धित सामग्री

उजुरीकर्तालाई मेयरको फूलमाला

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आफुबिरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने उजुरीकर्तालाई फूलमाला लगाइदिएका छन् । एक ठेकेदारका लागि दिक्तेलस्थित विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालिबाट उधारोमा निर्माण सामग्री निकाल्न मेयर भट्टराई जमानी बसेका थिए तर ठेकेदारबाट ६ महिना बित्दा समेत भुक्तानी नभएपछि आफुबिरुद्ध प्रशासनमा उजुरी दिने विवेक मर्केन्डाइज एण्ड कन्सल्ट […] The post उजुरीकर्तालाई मेयरको फूलमाला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

त्रिवि बल्खुका कर्मचारीलाई नेविसंघको फूलमाला

१७ पुस, काठमाडौं । नेविसंघ केन्द्रीय समितिले परीक्षा नियन्त्रण कार्यालय, बल्खुका कर्मचारीलाई फूलमाला लगाइदिएका छन् । उनीहरुले त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आन्दोलनमा ऐक्यवद्धता जनाउँदै राम्रो काम गर्नेलाई सम्मान सहित धन्यवाद तथा अझै राम्रो गर्न प्रोत्साहन गर्न अनुरोध गर्दै फूलमाला लगाइदिएको नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बताए । नेविसंघले परीक्षा सह-नियन्त्रक, […]

प्लाष्टिकका फूलमाला प्रतिबन्ध, बजारमा छ्यापछ्याप्ती

पोखरा – सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर आयतित सयपत्रीको फूलमाला बन्द गरायो। अघिल्लो वर्ष साउन १२ मा राजपत्रमा प्रकाशति सूचनाअनुसार प्लाष्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरण र उपभोगमा पनि प्रतिबन्ध छ। तर, तिहार नजिकिँदै जाँदा बजारमा छ्याछ्याप्ती प्लाष्टिकजन्य फूलमालामा देखिएको छ। सोमबार पोखरा महानगरपालिकाले बजार अनुगमन गरेर प्लाष्टिकजन्य माला जफत नै गरेको छ। […]

शारदा नगरमा प्लास्टिकका फूलमाला बेच्न नपाइने

सल्यान : जिल्लाको शारदा नगरपालिकाले प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाएको छ। नगरपालिकाले  एक सूचना जारी गर्दै प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिवन्ध लगाएको हो।तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको प्रयोग गर्न आग्रह गर्दै प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले जानकारी दिए। नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ९६० ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचनाअनुसार प्लाष्टिकजन्य फूलग

दाङका चार पालिकाद्वारा प्लास्टिकको फूलमाला बिक्रीमा प्रतिबन्ध

दाङ – दाङका चार पालिकाले प्लास्टिकका फूलमालाको बिक्रीमा प्रतिबन्ध लगाएका छन् । तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाएका हुन् । तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको बिक्रीमा सहजताका लागि चार वटै पालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएका हुन् । चार वटै पालिकाले तिहारको समयमा प्लास्टिकका फूलमाला प्रयोग नगर्न आग्रह गरेका छन्। तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकापछि मंगलवार राप्ती गाउँपा...

बसाइँ आउनेलाई फूलमाला र ढाकाटोपी

इलाम नगरपालिका– ४ ले वडामा बसाइँ आउनेलाई फूलमाला र ढाका टोपीसहित स्वागत गरेको छ। वडा कार्यालयमै आयोजित कार्यक्रममा मेयर केदार थापाले विभिन्न ठाउँबाट बसाइँ आएका ११ परिवारलाई स्वागत गरेका हुन्।...

तिहारका लागि सजाइएको फूलमाला महानगरले हटायो

काठमाडौं, कात्तिक ६ । काठमाडौं महानगरपालिकाले पसलमा तिहारका लागि सजाइएको फूलमाला हटाएको छ। महानगरले पसलमा व्यापारीले फुटपाथलाई असर गर्ने गरी सजाइएको फूलमाला हटाएको हो। यसअघि महानगरले सार्वजनिक सूचना निकालेर पुटपाथलाई असर गर्नेगरी व्यवसाय नगर्न आग्रह गरेको थियो । आइतबार बिहान न्युरोड क्षेत्रका पसलमा सजाइएको फूलमाला महानगरको प्रहरी टोलीले हटाएको छ। पछिल्लो समय काठमाडौं महानगरले फुटपाथलाई […]

लामो दुरीका सवारी चालकलाई ट्राफिक प्रहरीको फूलमाला

चाडपर्वलाई लक्षित गरेर लामो दुरीमा चल्ने सवारी साधनका चालकलाई काठमाडौंको बसपार्कबाट फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाले सोमबार चालकलाई फूलमाला लगाएर सुरक्षित यात्राको कामना सहित बिदाई गरेका हुन् । चाडपर्वमा हुने सम्भावित दुर्घटना रोक्न ट्राफिक प्रहरी, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र बसपार्कका पदाधिकारीले चालकलाई सचेत भएर सवारी चलाउन आग्रह गरेका छन् । दुर्घटना न्युनिकरण र कालाबजारी नियन्त्रणमा सहयोग पुगोस् भनेर सुर

कोरोना जितेकाहरूको गलामा फूलमाला

जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संस्थागत आइसोलेसनमा बसी निको भएका सङ्क्रमितलाई फूलमाला लगाएर घर फर्काएको छ।...