त्रिवि बल्खुका कर्मचारीलाई नेविसंघको फूलमाला

१७ पुस, काठमाडौं । नेविसंघ केन्द्रीय समितिले परीक्षा नियन्त्रण कार्यालय, बल्खुका कर्मचारीलाई फूलमाला लगाइदिएका छन् । उनीहरुले त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आन्दोलनमा ऐक्यवद्धता जनाउँदै राम्रो काम गर्नेलाई सम्मान सहित धन्यवाद तथा अझै राम्रो गर्न प्रोत्साहन गर्न अनुरोध गर्दै फूलमाला लगाइदिएको नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बताए । नेविसंघले परीक्षा सह-नियन्त्रक, […]