बसाइँ आउनेलाई फूलमाला र ढाकाटोपी

इलाम नगरपालिका– ४ ले वडामा बसाइँ आउनेलाई फूलमाला र ढाका टोपीसहित स्वागत गरेको छ। वडा कार्यालयमै आयोजित कार्यक्रममा मेयर केदार थापाले विभिन्न ठाउँबाट बसाइँ आएका ११ परिवारलाई स्वागत गरेका हुन्।...