उजुरीकर्तालाई मेयरको फूलमाला

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आफुबिरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने उजुरीकर्तालाई फूलमाला लगाइदिएका छन् । एक ठेकेदारका लागि दिक्तेलस्थित विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालिबाट उधारोमा निर्माण सामग्री निकाल्न मेयर भट्टराई जमानी बसेका थिए तर ठेकेदारबाट ६ महिना बित्दा समेत भुक्तानी नभएपछि आफुबिरुद्ध प्रशासनमा उजुरी दिने विवेक मर्केन्डाइज एण्ड कन्सल्ट […] The post उजुरीकर्तालाई मेयरको फूलमाला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....