७ पालिका जितेकाे कांग्रेस रौतहटमा पहिलो

स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार रौतहट जिल्लामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा रौतहटका ८ पालिकामा जित निकालेको नेपाली कांग्रेसले यो चुनावमा भने एक...

सम्बन्धित सामग्री

रौतहटमा रेलको पुल अलपत्र

रौतहट । मधेस प्रदेश रौतहटको चन्द्रपुर नगरपालिका– ८ स्थित बेतौनामा रेल्वेको पुल अलपत्र परेको छ । निर्माण थालिएको सो रेल्वे पुल अधुरो छोडेर निर्माण कम्पनीले अहिले सम्पर्कमा छैन् । बाटोको दायाँबायाँ राखिएको फलामे रड दश महिनादेखि अलपत्र पारेपछि त्यसमा खिया खिया समेत लाग्न थालेको छ । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलका नेता एवं बाग्मती […] The post रौतहटमा रेलको पुल अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

४ जिल्लामा नेपाल महिला संघका अध्यक्ष मनोनित

१८ साउन, काठमाडौं । नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले रिक्त रहेका ४ जिल्लामा जिल्ला अध्यक्ष मनोनित गरेको छ । ताप्लेजुङ्गमा गिता चौहान, इलाममा भगवती कोइराला, रौतहटमा अञ्जु झा र महोत्तरीमा अनिता शर्मालाई जिल्ला अध्यक्ष मनोनित गरिएको नेपाल महिला संघले जनाएको छ । नेपाल महिला संघकी अध्यक्ष उषा रावत मिश्रले उनीहरुलाई […]

जिसस रौतहटमा कांग्रेस गठबन्धनको जित सुनिश्चित

समितिको नेतृत्व लिनका लागि नेपाली काँग्रेस नेतृत्वको गठबन्धन र नेकपा एमालेले सम्पूर्ण पदमा मनोनयन दर्ता गराए पनि गठबन्धनको जित सुनिश्चित देखिएको छ।...

कांग्रेस जिल्ला अधिवेशन : रौतहट र सर्लाहीमा आज मतदान

वीरगंज : नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत रौतहटमा सोमवार मतदान हुने भएको छ। शनिवार गौरको जुद्ध माध्यमिक विद्यालयमा भइरहेको मतदानमा धाँधली भएको पाइएपछि अधिवेन स्थगित भएको थियो। विवादपछि जिल्ला तहका नेतासँगको छलफलले सोमवार पुनः मतदान गर्ने कार्यतालिका अघि बढेको हो। रौतहटमा जिल्ला सभापतिका लागि संस्थापन पक्षका सुनिल यादव(जितेन्द्र)को उम्मेदवारी परेको…

बारामा कांग्रेस जिल्ला अधिवेशनको मतपत्र जलाइयो, रौतहटमा निर्वाचन स्थगित

वीरगञ्ज – नेपाली कांग्रेस बाराको १४ औं जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचन रद्द गरिएको छ। शनिबार भएको मतदानमा धाँधली र अनियमितता भएपछि निर्वाचन नै रद्द गरिएको हो। कलैयामा भएको मतदानमा धाँधली र अनियमितता भएको भन्दै अर्को सूचना नआएसम्मको लागि निर्वाचनको सबै प्रक्रिया रद्द गरिएको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए। आइतबार सबै पक्षसित छलफल गरी अर्को […]

मन्त्री रेणु यादवविरुद्ध कांग्रेस नेताले दिए जाहेरी

काठमाडौं, १३ माघ । हिंसात्मक अभिव्यक्ति दिएर विवादमा तानिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा उजुरी दरखास्त परेको छ । गत माघ ५ गते रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दैै मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएकोले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न माग गर्दै नेपाली कांग्रेसका नेता रञ्जित कर्णले जाहेरी दिएका हुन् । जनमत […]

विजयी पदाधिकारीले प्रमाणपत्र नपाएपछि रौतहटमा तनाव

रौतहट– नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत रौतहटमा विजयी पदाधिकारीले प्रमाणपत्र नपाउँदा तनाव भएको छ । विजयी पदाधिकारी पक्षका स्थानीय नेता तथा कार्यकर्ताले प्रमाणपत्र वितरणका लागि खबरदारी गरेका छन् । नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ को निर्वाचित क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधीहरूको प्रमाणपत्र बनाउन कृष्णा यादव समूहले अवरोध गरेको थियो । शुरुमा यादबले सर्वसहमति भन्दै […]

रौतहटमा त्रिपक्षीय भिडन्त हुने

रमेश तिमल्सिना- रौतहटः आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा रौतहटमा त्रिपक्षीय भिडन्त हुने निश्चित भएको छ।  बिहीबार उम्मेदवारी दर्ता गराउन आएकाको जनलहर हेर्ने हो भने रौतहटमा वाम गठबन्धन, नेपाली कांग्रेस र राजपाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। रवटा क्षेत्र रहेको रौतहटमा सम्पूर्ण ...

रौतहटमा कांग्रेस -८, फोरम- ३, एमाले – ०

एमाले नेता माधवकुमार नेपालको गृह जिल्लासमेत रहेको रौतहटमा नेपाली कांग्रेसले विजय र्‍याली गरिरहँदा नेकपा एमालेका नेता कार्यकर्ता भने घरभित्रै छन्। अठार स्थानीय तह भएको रौतहटमा एमालेले कुनै तह जित्न सकेको छैन। गणना बाँकी रहेको २ स्थानमा पनि एमाले अगाडि आउन चमत्कार नै हुनुपर्छ। अठार मध्ये ८ स्थानीय तहमा जीत हात पार्दै कांग्रेस रौतहटको सबैभन्दा ठूलो…