जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि प्रकृया चलिरहेको समयमा पनि क्षेत्रीय अधिवेशनलाई लिएर कयौँ जिल्लाहरुमा विवाद कायमै रहेको छ। रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा क्षेत्रीय अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र नै नदिँदा विवाद उत्पन्न भएको हो।
रौतहट क्षेत्र नम्बर ४ को अधिवेशनलाई लिएर उजुरी परेको र…