रमेश तिमल्सिना-
रौतहटः आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा रौतहटमा त्रिपक्षीय भिडन्त हुने निश्चित भएको छ।
बिहीबार उम्मेदवारी दर्ता गराउन आएकाको जनलहर हेर्ने हो भने रौतहटमा वाम गठबन्धन, नेपाली कांग्रेस र राजपाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
रवटा क्षेत्र रहेको रौतहटमा सम्पूर्ण ...