एमाले नेता माधवकुमार नेपालको गृह जिल्लासमेत रहेको रौतहटमा नेपाली कांग्रेसले विजय र्याली गरिरहँदा नेकपा एमालेका नेता कार्यकर्ता भने घरभित्रै छन्। अठार स्थानीय तह भएको रौतहटमा एमालेले कुनै तह जित्न सकेको छैन। गणना बाँकी रहेको २ स्थानमा पनि एमाले अगाडि आउन चमत्कार नै हुनुपर्छ। अठार मध्ये ८ स्थानीय तहमा जीत हात पार्दै कांग्रेस रौतहटको सबैभन्दा ठूलो…