बारामा कांग्रेस जिल्ला अधिवेशनको मतपत्र जलाइयो, रौतहटमा निर्वाचन स्थगित

वीरगञ्ज – नेपाली कांग्रेस बाराको १४ औं जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचन रद्द गरिएको छ। शनिबार भएको मतदानमा धाँधली र अनियमितता भएपछि निर्वाचन नै रद्द गरिएको हो। कलैयामा भएको मतदानमा धाँधली र अनियमितता भएको भन्दै अर्को सूचना नआएसम्मको लागि निर्वाचनको सबै प्रक्रिया रद्द गरिएको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए। आइतबार सबै पक्षसित छलफल गरी अर्को […]