सरकारलाई चाहिने औषधि नेपाल औषधि लिमिटेडले उत्पादन गर्ने -महाप्रबन्धक सफिउल्लाह

नेपाल सरकारको स्वामित्वमा रहेका  दुई दर्जन भन्दा बढी संस्थाहरू मध्ये का एक हो नेपाल औषधि लिमिटेड ।  हुन त नेपाल टेलिकम र बिद्युत् प्राधिकरण जस्ता केही संस्थान बाहेक प्रायः जस्तोको अवस्था दयनीय छ र पनि सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेड बिस्तारै तङ्ग्रिन थालेको छ । विगतमा १४६ प्रकारका औषधि उत्पादन गर्ने औषधि लिमिटेड सिटामोलमा […]

सम्बन्धित सामग्री

नेपाल औषधि लिमिटेड सुरू गर्‍यो थप तीन वटा औषधि उत्पादन

४ चैत, काठमाडौं । नेपाल औषधि लिमिटेडले आइतबारदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको बताए । ट्याबेलटमा सेन्ट्रिमाइन एलर्जी र एमजीट र एमजिट–डिएफ औषधि झाडापखालाका लागि प्रयोग गरिन्छ । पनेरुका अनुसार हाल उक्त उत्पादित औषधि लाइसेन्स अनुमति लिनका लागि […]

२० प्रकारका औषधि उत्पादन गर्दै नेपाल औषधि लिमिटेड

काठमाडौँ- कोरोना त्रासदीका बीच सेता पत्ताको सिटामोलको व्यापक अभाव भयो । त्यसो त बजारमा सिटामोल नपाइएको होइन, तर आमरूपमा सेतो पत्ताको सिटामोलप्रतिको विश्वसनीयताका कारण जताततै यसको माग चुलिएको थियो । र, यो उत्पादन थियो नेपाल औषधि लिमिटेडको । दर्जनौं औषधि उत्पादन कम्पनी र विदेशका नीजि कम्पनीहरूले समेत औषधि बजारमा प्रभा...

तीन निकायमा महाप्रवन्धक नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले तीन निकायमा महाप्रबन्धक नियुक्त गरेको छ ।  अघिल्लो मन्त्रिपरिषद् बैठकले नेपाल औषधि लिमिटेड, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड र उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक नियुक्त गरेको हो ।  प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार हेटौँडा सिमेन्टमा गणेश भेटवाल, उदयपुरमा केशव कुमार बस्नेत र औषधि लिमिटेडमा यज्ञ प्रसाद न्यौपानेलाई नियुक्त गरेको मन्त्रालयले स्रोतले जनाएको […]

फेरि उठ्न खोज्दै छ वर्षौँ थलिएको नेपाल औषधि लिमिटेड

काठमाडौँ – पाँच/छ महिना अगाडि कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भयो। संक्रमित भएका धेरैलाई उच्च ज्वरो देखिएको थियो। चिकित्सकले सुझाव दिए ‘सिटामोल’ खानू। संक्रमितको संख्या बढ्दै जाँदा सिटामोलको खपत धेरै हुन थाल्यो। ‘सिटामोल’ खोजी धेरै हुँदै गर्दा बजारमा एकाएक अभाव भयो, ‘सिटामोल’। ‘सिटामोल’ किन्न फार्मेसी पुगेका बिरामीका आफन्तका हातमा सिटामोलको ‘सर्टेज’ भएको भन्दै ‘फ्लेक्सन […]

‘शुक्रबारसम्म सिटामोल अभाव हट्छ’

काठमाडौं । बजारमा सिटामोलको अभाव भएपछि नेपाल औषधि लिमिटेड र नेसनल हेल्थ फर्माले एक महिनाभित्र ४० लाख ट्याब्लेट सिटामोल बजारमा पठाउने जनाएका छन् । औषधि लिमिटेडले ३० लाख र नेसनलले १० लाख ट्याब्लेट उत्पादन गर्ने प्रतिबद्धता जनाएका हुन् । सिटामोलमा घाटा रहेको भन्दै लिमिटेडले १५ दिनदेखि उत्पादन बन्द गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति […]

नेपाल औषधि लिमिटेड आफैँ विरामी, बजारमा पाइँदैनन् सरकारी सिटामोल

बन्दपछि फेरि सञ्चालनमा आएको नेपाल औषधि लिमिटेड अस्तित्वमा त छ, तर उत्पादनका माध्यमबाट बजारमा परिचय बनाउन सकेको छैन ।

१६२ किसिमका औषधि उत्पादन गर्दै नेपाल औषधि लिमिटेड

सरकारी स्वामित्वमा रहेकोे नेपाल औषधि लिमिटेडको उत्पादनमा सबैभन्दा लोकप्रिय र अत्यधिक माग भएको सिटामोल र जीवनजल हो । अहिले वर्षको १८ करोड ट्याबलेट सिटामोलको माग छ । यससंगै लिमिटेडले अहिले १४४ किमिसका औषधि उत्पादन गरिरहेको छ । लामो समय बन्द रहेर पुनः उत्पादन सुरु गरेको औषधि लिमिटेले हेमोडाइलासिस सहित अन्य थप १८ प्रकारका औषधि उत्पादन …

थप १३ वटा औषधि उत्पादन गर्ने तयारीमा नेपाल औषधि लिमिटेड (सूचीसहित)

उत्पादन अनुमतिका लागि करिब ६ महिना अघि औषधि व्यवस्था विभागमा फाइल पठाइएको लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले बताए। विभागले अनुमति दिएको एक महिनामा औषधि उत्पादन सुरु गरिने उनले बताए।