काठमाडौंः नेपाल औषधि लिमिटेड र आयल निगमले समेत भोगचलन गरिरहेको बबरमहलको झन्डै चार रोपनी जग्गा सार्वजनिक कायम हुने सर्वोच्च अदालतले फैसला गरेको छ। तर, अदालतले अधिग्रहण गरिएका व्यक्तिलाई चित्तबुझ्दो क्षतिपूर्ति दिन फैसलामा भनेको छ। रणबहादुर शाहले उक्त जग्गा आफ्नो नाममा कायम गर्न सर्वोच्चमा रिट दर्ता गरेका थिए। जग्गा विवादका विभिन्न…