काठमाडौँ । सरकारले तीन निकायमा महाप्रबन्धक नियुक्त गरेको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले नेपाल औषधि लिमिटेड, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड र उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक नियुक्त गरेको हो । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार हेटौँडा सिमेन्टमा गणेश भेटवाल, उदयपुरमा केशव कुमार बस्नेत र औषधि लिमिटेडमा यज्ञ प्रसाद न्यौपानेलाई नियुक्त गरेको मन्त्रालयले स्रोतले जनाएको […]