आरोपितलाई बलात्कारी ठहर गर्ने अधिकार मिडियालाई कसले दियो ?

‘ठग्यो जीन्दगीले ….कहाँदेखि कहाँसम्म लग्यो जीन्दगीले…।’ पछिल्लो समय टिकटकमा भाइरल भएको गीत हो यो । जहाँ नेपाली क्रिकेटर सन्दीप लामिछानेको फोटोे र भिडियो राखेर धेरै टिकटक बनाइएका छन् । अकाउन्ट जो सुकैको भए पनि अहिले सन्दीपको फोटो राखेर यो गीतमा धेरै टिकटक बनाएका छन्। अरु सामाजिक सन्जालमा पनि यस्तै फोटो र भिडियो भाइरल भएका छन्। […]

सम्बन्धित सामग्री

सांसद शर्मालाई थुनामा राख्नु नपर्ने अदालतले दियो दुई कारण

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले सांसद सनिल शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा छानबिन गर्न दुई कारणले थुनामा राख्न आवश्यक नभएको ठहर गरेको छ। म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पुर्‍याइएका शर्मालाई न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा राख्न सिआइवीले गरेको मागलाई अस्वीकार गरेको छ। न्यायाधीश शर्माले सुनिल भागेर देशबाहिर जाने सम्भावना नभएको र प्रमाण नष्ट […]

अदालतले ‘मृत’ ठहर गर्‍योे तर आमाले छोरीको बलात्कारी कसरी भेट्टाइन् ?

१२ वर्षीय छोरीलाई बलात्कार गर्ने, बलात्कारीको मुत्यु भयो भन्दै उनी आमालाई जानकारी दियो । त्यसपछि अदालतमा चलेको बलात्कारको मुद्धा बन्द भयो । तर ती आमाले यो दावीलाई विश्वास गरिनन् । यसका विरुद्ध आवाज उठाई र घटनाको छानवीन र खोजीको सुरु भयो । घटना भारतको बिहारको हो । सन् २०१८ मा शिक्षक निरज मोदीले १२ वर्षीया […]

‘प्रेमगीत ३’ को हिन्दी डबलाई सञ्चार मन्त्रालयले दियो नेपाली फिल्मको मान्यता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको ठहर गरेको छ । मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ । साथै, १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन । सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेमगीत ३’ […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको बताएका छन्। नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको गठबन्धनले ठहर गरेको छ। राष्ट्रपतिको भूमिकाबारे राष्ट्रिय जनमोर्चाले तत्काल प्रतिक्रिया नदिने भएको छ। निर्वाचन आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ। टुकुचामाथि बनेका संरचनामा असोज२६ सम्म क्षति नपु¥याउन उच्चअदालतले आदेश दियो।

दक्षिण कोरियाली सरकारले सामसुङका उत्तराधिकारीलाई किन माफी दियो ?

दक्षिण कोरियाली सरकारले सन् २०१७ मा घस लिएको र घोटालाको आरोपमा दोषी ठहर भएका सामसुङका उत्तराधिकारी ली जे-योङलाई माफी दिएको छ । ली जे योङलाई राष्ट्रपतिको विशेष माफी अन्तर्गत यो माफी दिइएको हो ।दक्षिण कोरियाको सबैभन्दा शक्तिशाली ह्वाइट कलर अपराधीमध्ये एक जे-योङलाई पूर्व राष्ट्रपति पार्क ग्युन-हेलाई घुस दिएको आरोपमा दुई पटक जेल सजाय दिइएको थियो ।सामसुङका प्रमुखले दुई कम्पनीको मर्जरका लागि राष्ट्रपतिसँग सहयोग मागेका थिए र उनलाई ८ मिलियन डलरको घुसको प्रस्ताव पनि राखेका थिए । यो खबर बाहिरिएपछि दक्षिण

लुम्बिनी अस्पतालको ठेक्कामा मिलेमतो ठहर, खरिद अनुगमनले दियो तीन आधार

२३ साउन, बुटवल । सार्वजनिक खरिद अनुगमन कार्यालयले लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि भएको  ठेक्का ‘सेटिङ’ भएको निष्कर्ष निकाल्दै सच्याउन निर्देशन दिएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई पत्र काट्दै कार्यालयले किन नियमविपरीतको प्रावधान गरेर ठेक्का भएको हो भन्नने स्पष्टीकरण पनि मागेको छ । कार्यलयमा सहसचिव उमेश ढुंगनाका अनुसार नियम विपरीत हुने गरी […]

चार पूर्वप्रधानन्यायाधीशलाई सर्वोच्चले दियो सफाइ, मागदाबी नपुगेको ठहर

भट्टराई र बस्नेतले चार पूर्वप्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गर्दै मुद्दा दर्ता गरेका थिए ।

एसिडपीडित आरती भन्छिन्- ममाथि निरन्तर अन्याय भयो

३१ साउन, जनकपुरधाम । धनुषा जिल्ला अदालतले २५ साउनमा सुनाएको एउटा फैसलामा श्रीमतीमाथि एसिड प्रहार गर्ने सञ्जीव साहलाई दोषी ठहर गर्‍यो भने एसिड बेच्ने नागेन्द्र साहलाई सफाइ दियो । २१ वर्षीया आरती साहलाई उनका श्रीमान सञ्जीवले दीपावलीकै दिन २९ कात्तिक २०७७ मा एसिड प्रहार गरेका थिए । एसिडले शरीरको करीब आधा भाग जलेर उनी विरुप […]

चीन : घूस खाएको प्रमाणित भएपछि हुआरोङ कम्पनीका पूर्वअध्यक्षलाई मृत्युदण्ड

चाइना हुआरोङ एसेट म्यानेजमेन्ट कम्पनीका पूर्व अध्यक्ष लाइ सियाओमिनलाई घूस खाएको र विवाहेतर सम्बन्ध राखेको आरोपमा दोषी ठहर गरी मृत्युदण्डको सजाय दिइएको छ ।  मंगलवार तियानजिन अदालतले मृत्युदण्डको सजाय सुनाउँदै लाइको सबै राजनीतिक अधिकार खोस्ने र सम्पत्ति जफत गर्ने फैसला दियो ।    सेकेन्डरी इन्टरमिडिएट पिपुल्स कोर्ट अफ तियानजिनले उक्त फैसला सुनाएको हो । अदालतले उनको करीब २० लाख युआन बराबरको सम्पत्ति जफत गरेको छ ।    लाइले आफ्नो पदको दुरुपयोग गरी सन् २००८ देखि २०१८ सम्ममा १ अर्ब ७९ करोड य...