१२ वर्षीय छोरीलाई बलात्कार गर्ने, बलात्कारीको मुत्यु भयो भन्दै उनी आमालाई जानकारी दियो । त्यसपछि अदालतमा चलेको बलात्कारको मुद्धा बन्द भयो । तर ती आमाले यो दावीलाई विश्वास गरिनन् । यसका विरुद्ध आवाज उठाई र घटनाको छानवीन र खोजीको सुरु भयो । घटना भारतको बिहारको हो । सन् २०१८ मा शिक्षक निरज मोदीले १२ वर्षीया […]