दक्षिण कोरियाली सरकारले सामसुङका उत्तराधिकारीलाई किन माफी दियो ?

दक्षिण कोरियाली सरकारले सन् २०१७ मा घस लिएको र घोटालाको आरोपमा दोषी ठहर भएका सामसुङका उत्तराधिकारी ली जे-योङलाई माफी दिएको छ । ली जे योङलाई राष्ट्रपतिको विशेष माफी अन्तर्गत यो माफी दिइएको हो ।दक्षिण कोरियाको सबैभन्दा शक्तिशाली ह्वाइट कलर अपराधीमध्ये एक जे-योङलाई पूर्व राष्ट्रपति पार्क ग्युन-हेलाई घुस दिएको आरोपमा दुई पटक जेल सजाय दिइएको थियो ।सामसुङका प्रमुखले दुई कम्पनीको मर्जरका लागि राष्ट्रपतिसँग सहयोग मागेका थिए र उनलाई ८ मिलियन डलरको घुसको प्रस्ताव पनि राखेका थिए । यो खबर बाहिरिएपछि दक्षिण

सम्बन्धित सामग्री

सर्वोच्चले दियो रेशम चौधरीको कैद माफीविरुद्धको रिटमा कारण देखाउ आदेश

सर्वोच्च अदालतले रेशम चौधरीलाई सरकारले सजाय माफी दिएको विषयमा कारण देखाउ आदेश जारी गरेको छ ।

सैनिक सरकारले दियो प्रजातन्त्रवादी नेतृ सुकीलाई आंशिक माफी

हिरासतमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सैनिक सरकारले आंशिक माफी दिएको छ ।

रेशम चौधरीलाई आममाफी दिएर सरकारले दण्डहीनतालाई प्रश्रय दियो: कुन्दन अर्याल

काठमाडौँ- इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई माफी दिएर सरकारले दण्डहीनता देखाएको बताएका छन्। क्षणिक राजनीतिक लाभका लागि सरकारले अहिले आम माफी दिनुले भविष्यमा देशलाई नै अफ्ठ्यारो बनाउने उनले बताए। अध्यक्ष अर्यालले रेशम चौधरीलाई आम माफी दिनु भनेको देशमा कानुनको उल्लंघन गर्दा पनि राजनीतिक बलको आडमा कतिपयलाई सजाय नै हुँदैन भन्ने […]

जन्मकैदको सजाय भोगिरहेका झलक घर फर्किएपछि आफन्त र गाउँलेले गरे अविरजात्रा

१५ औं गणतन्त्र दिवशको अवसरमा जन्मकैद सजाय सुनाइएका पुर्व जनमुक्ति सेना भगत चौधरी ‘झलक’लाई सरकारले आम माफी दियो । चौधरीले आममाफी पाएर घर फर्किँदा आफन्त र गाउँलेले पूजाआजा र अविरजात्रा...

अपहरणकारी महतलाई सरकारले दियो कैद माफी

५ असोज, काठमाडौं । अपहरण मुद्दामा कैद सजाय भोगिरहेका प्रह्लाद महतले सजायबाट माफी पाएका छन् । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ५ सय २२ जना कैदीबन्दीलाई सजाय माफी मिनाहा पाउँदा महतले पनि पाएका हुन् । सरकारको निर्णयपछि महत जिल्ला कारागार, रामेछापबाट थुनामुक्त भएका जेलर रामकृष्ण घिमिरेले जानकारी दिए । अपरहरण मुद्दामा कैद […]

एमाले नेता मेटमणी भन्छन्– वैद्यले माफी माग्नुभयो, मचाहिँ माग्दिनँ

बागमती प्रदेशका काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएपछि विवादमा तानिए । शुक्रबार बागमती प्रदेशसभाको बैठकमा उनले सो अभिव्यक्ति दिएपछि सत्तापक्ष मात्र नभई उनकै दलले कांग्रेसले समेत आपत्ति जनाउँदै आत्मालोचना गर्न निर्देशन दियो । बैद्यले प्रदेशसभाको बैठकमा माफी मागिसकेका छन् ।गम्भीर प्रकारको आपत्तिजनक अभिव्यक्ति दिएका वैद्यले शनिबारको प्रदेश सभाको बैठकमा आफूले भावावेगमा आएर सो अभिव्यक्ति दिएको भन्दै पार्टीको निर्देशनअनुसार

नरोत्तम वैद्यमा दम्भ देखियो : मुख्यमन्त्री पौडेल

हेटौंडा :  बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभा सदस्य नरोत्तम वैद्यमा दम्भ देखिएको बताएका छन्।शनिबार बसेको संसद् बैठकमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री पौडेलले सांसद वैद्यमा दम्भ देखिएको बताएका हुन्। उनले वैद्यले प्रधानमन्त्री ओलीविरुद्व दिएको अभिव्यक्ति फिर्ता लिएको भए पनि आफ्नो गल्ती भने महशुस नगरेको बताए।‘उहाँले माफी त माग्नुभयो। तर, आफ्नो गल्ती भयो मैले गलत बोलेँ भन्नुभन्दा पनि पार्टीले निर्देशन दियो त्यसैले अभिव्यक्ति फिर्ता लि

प्रेमीसँग कुरा गरेको भन्दै तालिबानले युवतीलाई दियो ४० कोर्राको सजाय (भिडियो)

अफगानिस्तानको हेरातमा आफ्ना प्रेमीसँग फोनमा कुराकानी गरेको आरोपमा एक युवतीलाई तालिबानले कोर्रा हानेर सजाय दिएको छ ।  युवतीलाई चौबाटोमा मान्छेको भीड जम्मा पारेर ४० पटक कोर्रा हानिएको थियो । उनीमाथि कोर्रा बर्साइँदा अरू चाहिँ भिडियो बनाएर बसेका थिए । युवतीले फोनमा प्रेमीसँग कुरा गरेको थाहा पाएर कसैले उजुरी गरेका थिए । शुरूमा मानिसहरूले उनलाई बेस्सरी गाली गरे अनि तालिबानकहाँ लगे । मौलानाले त्यसपछि कोर्रा हान्ने सजाय दिए ।  कोर्रा खाँदै गर्दा युवती माफी पनि मागिरहेकी थिइन् । उनी रोइरहेकी थिइन् ।...

जन्मदिन मनाउँदा नर्वेकी प्रधानमन्त्रीलाई जरिवाना

कोरोनाका कारण नर्वे सरकारले १० जनाभन्दा बढी नजुट्न आदेश जारी गरेको थियो । त्यहीबीच प्रधानमन्त्री एर्ना सोलबर्गले १३ जना आफन्तबीच आफ्नो जन्मदिन मनाइन् । त्यो पनि राजधानीबाहिर रिसोर्टमा गएर । जब सार्वजनिक टिभी एनआरकेले त्यसबारे समाचार दियो, फेब्रुअरी अन्तिम साताको उक्त घटनामाथि  प्रहरीले निर्धक्क अनुसन्धान गर्यो । शुक्रबार अबेला प्रतिवेदन आयो–प्रधानमन्त्रीले गल्ती गरेकै हुन् । र, जरिवाना तोकियो–२० हजार क्रोनर (करिब २ लाख ८१ हजार रुपैयाँ) । प्रधानमन्त्री सोलबर्गले यसलाई लिएर माफी मागेको खबर एजेन्सीलाई उदृद्ध गर्दै अन्...

अफगानिस्तानले चिनियाँ जासूसहरूलाई दियो माफी, ल्याइए बेइजिङ

अफगानिस्तान सरकारले चीनका १० गुप्तचरहरूलाई गुपचुप माफी दिएको छ । उनीहरूलाई चार्टर्ड विमानबाट चीन लगिएको छ ।  यी चिनियाँ गुप्तचरहरूलाई अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी सेल चलाएको आरोपमा पक्राउ गरिएको थियो । सबै गुप्तचरहरू चीनको गुप्तचर संस्था एमएसएससँग आबद्ध रहेको बताइएको छ ।  गत डिसेम्बर महिनामा चिनियाँ गुप्तचर सञ्जालको खुलासा भएको थियो र अफगानिस्तानको सुरक्षा सेवा एनडीएसले उनीहरूलाई हिरासतमा लिएको थियो ।  चीनले माफीको प्रस्ताव गरेमा माफी दिने भनी अफगानिस्तानले बताएको थियो र त्यही भ...