बुटवल : तिनाउ सरसफाइ अभियानको चौथो हप्ता बुटवलको लुम्बिनी बस टर्मिनल सरसफाइ गरिएको छ। झमझम पानीमा रुझ्दै सरसफाइ अभियन्ताहरूले बसपार्कमा थुप्रिएको फोहोर सफा गरे।
तिनाउ सरसफाइ अभियान र ग्रिनसिटी अस्पतालले सरसफाइ अभियानको संयोजन गरेका थिए। हरेक हप्ताको शनिबार बुटवल र आसपासको ...