बसपार्क बन्यो तर चलेन

बाग्लुङ । बाग्लुङमा निर्माण भएको आधुनिक बसपार्क पहुँच मार्गको अभावमा प्रयोगविहीन भएको छ । नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा बसपार्क प्रयोगविहिन भएको हो । १९ वर्षअघि बागलुङ नगरपालिका ४, उपल्लाचौरको दावगह्रामा रहेको जग्गा एकीकृत गरेर स्थानीयले बसपार्क निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका […]