सिर्जना सिंहले गरिन् मतदान

पाँचदलीय गठबन्धनबाट काठमाडौं महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छिन् । उनले काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेकी हुन् । ...

सम्बन्धित सामग्री

शासकलाई नभइ सेवकलाई छानेर भोट हाल्नुस : प्रकाशमान सिंह

वैशाख ३०, काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले शासकलाई नभइ सेवकलाई छानेर भोट हाल्न आग्रह गरेका छन् ।  शुक्रवार क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गर्दै सेवकलाई छानेर भोट हाल्न मतदाताहरुसँग आग्रह गरेका हुन् ।  नेता सिंहले अब आउने नयाँ नेतृत्वले काठमाडौंका हरेक समस्यालाई समाधान गर्नुपर्ने चुनौति रहेकोले मतदाताहरुले रोजेर आफूलाई योग्य लागेका व्यक्तिलाई मत दिएर जिताउनेछन् भन्नेमा आफू विश्वस्त रहेको बताए । सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंह उम्मेदवार छिन् । सिर्जना प्रकाशमान सिंहकी धर्मपत्नी हुन् । स्थानीय तहको निर्वाचन आज देशभर ७५० वटा स्थानीय तहमा भइरहेको छ ।

काठमाडौंका हरेक समस्या समाधान गर्छु : सिर्जना सिंह

काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गरेकी छन्। सत्ता गठबन्धनको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गरेकी हुन्। मतदान गरेपछि...

काठमाडौं महानगरका उम्मेदवार मदनदान श्रेष्ठले गरे मतदान

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकामा मेयरमा उम्मेदवार मदनदान श्रेष्ठले डिल्लीबजार, पद्यकन्या विद्याश्रम माध्यामिक विद्यालयबाट मतदान गरेका छ्न। उम्मेदवार श्रेष्ठले बिहान ७ः१५ बजे मतदान स्थलबाट मतदान गरेका हुन्। स्थानीय तह निर्वाचन २०७९ आज देशभर मतदान जारी छ। मतदानका लागि विभिन्न मतदान केन्द्रमा मतदाताहरुको उल्लेख्य उपस्थिति रहेको छ। काठमाडौं महानगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंह, नेकपा एमालेबाट नेता केशव स्थापित र राप्रपाबाट श्रेष्

काठमाडौंका मेयर उम्मेदवारलाई गिज्याउने फोहोरकाे डङ्गुर (तस्वीरहरू)

काठमाडौं : स्थानीय तह निर्वाचनको मतदान देशभर जारी छ। काठमाडौं महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट सिर्जना सिंह, नेकपा एमालेबाट केशव स्थापित,  विवेकशील साझाबाट समीक्षा बास्कोटा, स्वतन्त्रबाट बालेन्द्र साह (बालेन) लगायत चुनावी मैदानमा छन्। सबै उम्मेदवारले काठमाडौंलाई सुन्दर र व्यवस्थित बनाउने उद्घोष गरिरहेका छन्। तर काठमाडौंमा मेयरको उम्मेदवारहरूलाई गिज्याउने गरी फोहोरको डङ्गुर देखिन्छ। एमालेका मेयर उम्मेदवार स्थापितले बागबजारको पद्मकन्या क्याम्पसमा मतदान गरेका छन्। यही आसपास देखि

शीर्ष नेताहरू मतदान गर्दै (फोटोफिचर)

वैशाख ३०, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत शुक्रवार विहानैदेखि मुलुकभर मतदान भइरहेको छ । यसैक्रममा हामीले शिर्ष नेताहरुले कहाँ कतिखेर मतदान गरे यसलाई सचित्र बर्णन गर्ने  प्रयास गरेका छौं । यसक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरतपुर महानगरपालिका– १४ मा रहेको नेपाल पुलिस स्कुल मतदान केन्द्रमा स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गरेका छन् ।      यसैगरी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमा — ८ स्थित ज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।   काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंह काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।       ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल स्थानीय तह निर्वाचनका उम्मेदरवारलाई ललितपुर महानगरपालिका वडा नं २ को रामन्दिरस्थित राजतीर्थ ‘ख’ मतदान केन्द्रमा मतदान गर्दै ।  नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल स्थानीय तहको निर्वाचन २०७९ का लागि शुक्रवार बिहान बुटवल उपमहानगरपालिका वार्ड नं ८ स्थित मतदान केन्द्रमा मतदान पश्चात मतपेटिकामा मतपत्र खसाल्दै ।  काठमाडौंको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रबाट स्थानीय तह निर्वाचनका उम्मेदवारलाई मतदान गर्दै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी ।  भरतपुर महानगरपालिका–१४ मा रहेको आधारभूत विद्यालय सुन्दरबस्तीको मतदान केन्द्रबाट मतदान गर्दै भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार रेनु दाहाल ।  तस्वीर : रासस

प्रमुखका उम्मेदवार सिंहद्वारा मतदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंह काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रमा मतदान गर्दै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

स्थापित, सिंह, बालेन र बास्काेटाले गरे मतदान

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर पदका चार उम्मेदवारले मतदान गरेका छन् । मतदान गर्नेमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह, नेकपा एमालेका उम्मेदवार केशव स्थापित, स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र विवेकशील साझाकी समीक्षा बास्कोटाले रहेका छन् ।  चारै उम्मेदवारले आआफ्नो मतदान केन्द्रबाट मतदान गरेका हुन् ।...

स्थापित, सिंह, बालेन र बास्काेटाले गरे मतदान

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर पदका चार उम्मेदवारले मतदान गरेका छन् । मतदान गर्नेमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह, नेकपा एमालेका उम्मेदवार केशव स्थापित, स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र विवेकशील साझाकी समीक्षा बास्कोटाले रहेका छन् ।  चारै उम्मेदवारले आआफ्नो मतदान केन्द्रबाट मतदान गरेका हुन् ।...

स्थापित, सिंह, बालेन र बास्काेटाले गरे मतदान

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर पदका चार उम्मेदवारले मतदान गरेका छन् । मतदान गर्नेमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह, नेकपा एमालेका उम्मेदवार केशव स्थापित, स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र विवेकशील साझाकी समीक्षा बास्कोटाले रहेका छन् ।  चारै उम्मेदवारले आआफ्नो मतदान केन्द्रबाट मतदान गरेका हुन् ।...