काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गरेकी छन्।
सत्ता गठबन्धनको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गरेकी हुन्। मतदान गरेपछि...