प्रमुखका उम्मेदवार सिंहद्वारा मतदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंह काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रमा मतदान गर्दै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

सम्बन्धित सामग्री

उम्मेदवार भण्डारीले गरे मतदान

काठमाडौं, ४ मंसिर । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्यको उम्मेदवार चन्द्र भण्डारीले जनजागृति माध्यमिक विधालय मतदान केन्द्रमा मतदान गरेका छन् ।

उम्मेदवार शंकर भण्डारीले गरे मतदान

काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा तनहुँ क्षेत्र नं.२ प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर भण्डारीले तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट क्याम्पसको मतदान केन्द्रमा मतदान गरेका छन् । भण्डारी तनुह–२ मा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुन् ।

काभ्रेका उम्मेदवार तथा पूर्वमन्त्री दोङले गरे मतदान

काभ्रेः पुर्व उर्जा राज्य मन्त्री सुर्यमान दोङ (लालध्वज) मतदान गरेका छन्। काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार समेत रहेका दोङले मतदान गरेका हुन्। दोङले काभ्रेको तेमाल गाउँपालिका–९ स्थित् मैनाजाङ केन्द्र मुक्पाबाट मतदान गरेका छन्। विहानै मतदान केन्द्र पुगेर उनले संधिधान र गणतन्त्रको रक्षाको लागि मतदान गरेको बताए।उनले काभ्रेको ६ वटै निर्वाचन क्षेत्रमा गठबन्धनको जित सुनिश्चित भएको समेत दाबी गरे। काभ्रे–१ बाट दोङसँगै १७ जना उम्मेदवार प्र

जनकपुरधाममा गठबन्धनका उम्मेदवार लालकिशोरले गरे मतदान

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार लालकिशोर साहले मतदान गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बगवानीमा रहेको मतदान स्थलमा पुगेर उनले मतदान गरेका हुन्। उम्मेदवार साह सत्तागठबन्धनको जनता समाजवादी पार्टीबाट मेयरका उम्मेदवार बनेका हुन्। उनी निवर्तमान मेयर समेत हुन्।

भरतपुर महानगरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले गरे मतदान

काठमाडौं : भरतपुर महानगरपालिकाको स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले मतदान गरेका छन्।गठबन्धनका साझा उम्मेदवार रेनु दाहाल र एमाले उम्मेदवार विजय सुवेदीले पनि मतदान गरिसकेका छन्।

काँग्रेसबाट धनगढीका मेयर उम्मेदवार वडले गरे मतदान

काँग्रेसबाट धनगढी उपमहानगरपालिकाका मेयर उम्मेदवार नृपबहादुर वडले मतदान गरेका छन् । उनी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् । उनले शुक्रबार बिहान  बासुदेवी माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

काठमाडौंको मेयरकी उम्मेदवार समीक्षा बास्कोटाद्वारा मतदान

विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार समीक्षा बास्काटाले मतदान गरेकी छन् । उनले काठमाडौं महानगरको वडा नं ३१ स्थित भ्याली भ्यू स्कुलबाट पहिलो मतदान गरेकी हुन् । यस्तै मेयर पदका उम्मेदवार एमालेका विद्या सुन्दर शाक्य र सिर्जना सिंहले पनि मतदान गरिसकेका छन् ।

जीतपुरसिमराका मेयरका उम्मेदवार पौडेलले गरे मतदान

३० वैशाख, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार राजन पौडेलले मतदान गरेका छन् । सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार बनेका पौडेलले जीतपुर सिमरा-३ स्थित बजनी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

रसुवाको कालिकामा माओवादीको उम्मेदवार छान्न मतदान

नेकपा (माओवादी केन्द्र) रसुवाले उम्मेदवार छान्न मतदान गरेको छ। जिल्लाको कालिका गाउँपालिकामा उम्मेदवार छनोटका लागि माओवादी केन्द्रले मतदान गरेको हो। गाउँपालिकाको अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको...

रसुवामा उम्मेदवार छान्न मतदान

रसुवा - रसुवामा उम्मेदवार छान्न मतदान भएको छ । नेकपा (माओवादी केन्द्र) ले जिल्लाको कालीका गाउँपालिकामा उम्मेदवार छान्न मतदान गरेको हो । गाउँपालिकाको अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको हो।  वैशाख ३० गते हुने पालिकाको चुनावका लागि सहमति हुन नसकेपछि मतदान गरिएको नेकपा माओवादी केन्द्र रसुवाका संयोजक मेघनाथ घिमिरेले बताउनुभयो । अध्यक्ष पदका आकाङ्क्षीहरुको सहमतिपछि शुक्रवार मतदान भएको थियो । मत परिणामअनुसार तामाङले ३४ र देवकोटाले १८ मत प्राप्त गर्नुभएको छ । जम्मा ५२ मत खसे...