२२ फागुन, काठमाडौं । लगानी योग्य रकम अभावले गाँजेको सेयर बजारमा साताको पहिलो दिन आइतबार निराशा देखिएको छ । आइतबार ३.६६ अंकले सेयर बजार घट्दा कुल २३० कम्पनीको सेयर खरिद बिक्री भयो । कारोबार रकम भने २ अर्ब ४९ करोड रुपैयाँ मात्रै रह्यो । कारोबारमा आएका मध्ये ७८ कम्पनीको सेयर मूल्य बढे पनि १०१ कम्पनीको […]