सेयर बजार ३३.९७ अंकले घट्यो, सबै परिसूचक राताम्मे

काठमाडौँ- सेयर बजार आइतबार ३३.९७ अंकले ओरालो लागेको छ । ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दुमा सेयर बजार बन्द भएको छ । २२९ कम्पनीका ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर बिक्री हुँदा एक अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ । जसमध्ये १८० कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने […]

सम्बन्धित सामग्री

सेयर बजार राताम्मे

हप्ताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेर राताम्मे भएको छ। सेयर बजार परिसूचक नेप्से आज १९‍.१२ अंकले घटेर १८५०.६१ बिन्दुमा झरेको छ। आज सबै समूहको सेयर ओरालो लागेकोमा फाइनान्स र जलविद्युत्...

सेयर बजार २.६२ अंकले घट्यो

सेयर बजार बुधबार पनि ओरालो लागेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक २.६२ अंकले ओरालो लागेर १८९७.०८ विन्दुमा आएर रोकिएको छ।  मंगलबार नेप्से परिसूचक २.५७ अंकले ओरालो लागि १८९९.७० विन्दुमा रोकिएको थियो।बुधबार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१२ अंकले घटेर ३७०.१७ मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०६ कम्पनीको कारोबार हुँदा ८१ कम्पनीमा वृद्धि भएको र १०८ कम्पनीमा ओरालो लागेसँगै १७ कम्पनी स्थिर छ ।कुल २४६ कम्पनीको कारोबारमा २० लाख ८७ हजार ८७६ कित्ता

सेयर बजार २३.५२ अंकले घट्यो

सेयर बजार बिहीबार २३.५२ अंक (१.२३ प्रतिशत) ले घटेको छ। बुधबार २ प्रतिशतले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा पुगेर रोकिएको छ।...

सेयर बजार ७.२४ अंकले घट्यो

काठमाडौं । सेयर बजार ७.२४ अंकले घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ७.२४ अंकले ओरालो लागेको हो । नेप्से परिसूचक ७.२४ अंक (०.३५ प्रतिशत) ले ओरालो लाग्दा बजार २०५३.३० अंकमा बन्द भएको हो । कारोबार रकममा पनि ओरालो लाग्दै दुई अर्बबाट तल झरेको छ । ५२ लाख ३० हजार ७६३ कित्ता […] The post सेयर बजार ७.२४ अंकले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सेयर बजार झिनो अंकले घट्यो

काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार झिनो अंकले घटेको छ। आज सेयर बजार नेप्से परिसूचक ७.७२ अंकले घटेर २०६०.५५ बिन्दुमा झरेको छ। आइतबार २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६ सय ८८ रुपैयाँमा ५३ लाख ३९ हजार ४ कित्ता सेयर कारोबार भयो। १३ उपसमूहमध्ये आज बैंकिङ, होटल तथा पर्यटन, निर्जीवन […]

सेयर बजार २५ अंकले घट्यो

काठमाडौँ – सेयर बजार करिब २५ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २४.८३ अंकले घट्दै २०४१.०६ अंकमा झरेको हो। ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले घट्दै ३९४.३९ अंकमा झरेको छ। १३ वटा उपसमूह सबै घटेका छन्। यद्यपि, कारोबार भने २ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ। सबैभन्दा […]

४५ अंकले घट्यो सेयर बजार

काठमाडौँ- सेयर बजार करिब ४५ अंकले घटेकाे छ । साताकाे पहिलाे र दाेस्राे काराेबारकाे  दिन बढेको सेयर बजार तेस्रो दिन मंगलबार ओरालाे लागेकाे हाे । सेयर बजार परिसूचक नेप्से मंगलबार ४४ दशमलव ८० अंकले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ । सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ । बजारसँगै कारोबार […]

सेयर बजार ६० अंकले ओर्लियो, सबै समूह राताम्मे

बुधबार सेयर बजार ६० अंकले ओर्लिएको छ। सो अंकको गिरावटसँगै परिसूचक २८७६ अंकमा कायम भएको छ।

सातामा १०३ अंकले बढ्यो सेयर बजार

एक सातामा सेयर बजार १०३ अंकले बढेको छ। अघिल्लो साता बजार बन्द हुँदा २६८४ अंकमा रहेको परिसूचक यो हप्ता बन्द हुँदा २७८७ अंकमा पुगेको छ।

सेयर बजार परिसूचक २८ सय नजिक

साताको तीनै दिन लगातार बढेको सेयर बजार परिसूचक २८ सय अंक नजिक पुगेको छ । बैंकको ब्याजदर कम हुनु, बैंकमा तरलता बढ्दै जानु तथा अनलाइन कारोबारमा सुधारजस्ता कारणले सेयर बजार लगातार बढेको लगानीकर्ताको भनाइ छ ।साताको तेस्रो दिन मंगलबार सेयर बजार मापन गर्ने नेप्से परिसूचक ३४.६ अंकले बढेर २७९३.८९ को एतिहासिक अंकमा उक्लिएको छ । […]