३ फागुन, काठमाडौं । अन्तिम एक घण्टामा बजार सुधारिएसँगै मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार सय अंकले घटेको बजार सोमबार स्थिर रहेपनि मंगलबार भने ५३.३० अंकले बढ्दा सबै उपसमूहमा हरियाली छाएको छ । कारोबारमा आएकामध्ये १७९ कम्पनीको सेयर मूल्य बढ्दा ७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा आज कुनै […]