राजीनामम दिन जबरालाई पाँच दिनको अल्टिमेटम

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर विरुद्ध विरोधका कार्यक्रम सार्वजनिक गर्दै राजीनामाका लागि पाँच दिनको अल्टिमेटम दिएको छ । बारले आइतबारदेखि बुधबारसम्म सर्वोच्च अदालतभित्रै गर्ने विरोधका कार्यक्रम घोषणा गरेको छ । बुधबारसम्म सर्वोच्चमा एक घन्टा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने तथा मंगबार सर्वोच्च प्रांगणमा धर्ना तथा विरोधसभासमेत गर्ने घोषणा बारले गरेको छ। ‘कात्र्तिक […]

सम्बन्धित सामग्री

ललिता निवासका अनधिकृत संरचना हटाउन काठमाण्डौ महानगरको अल्टिमेटम

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले ललिता निवास परिसर भित्रका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ । महानगरका मेयर बालेन्द्र शाहको निर्देशनमा ललिता निवास पुगेको महानगर प्रहरीले त्यहाँभित्र रहेको संरचना हटाउन सात दिने अल्टिमेटम दिएको हो ।सात दिनको समय दिँदै सूचना टाँसेको काठमाण्डाै महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिनुभयो । सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी पालिकाको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने उहाँले बताउनुभयो ...

पोलबाट तार हटाउन प्राधिकरणको ४५ दिनको अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले केवल इन्टरनेट सेवा प्रदायकलाई आफ्ना पोलबाट तार हटाउन ४५ दिनको अल्टिमेटम दिएको छ । अटेर गरे आफैले हटाउने प्राधिकरणको चेतावनी छ । आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न प्राधिकरणले सेवा प्रदायकहरुलाई ४५ दिनको समयसीमा दिएको हो । प्राधिकरणले मंगलबार सार्वजनिक सूचना […]

बुटवलमा सडक क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न ३ दिनको अल्टिमेटम

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सडक क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न तीन दिनको अल्टिमेटम दिएको छ। उपमहानगरले शुक्रवार सूचना जारी गर्दै गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरुका सडक क्षेत्रमा बनेका संरचना, राखिएका निर्माण सामग्री, पसल, ठेला, सवारी पार्किङ तथा वर्कसपहरु हटाउन तीन दिनको समय दिएको हो। सूचनामा…

बुटवलमा सडक क्षेत्र र फुटपाथ खाली गर्न ३ दिनको अल्टिमेटम

२४ भदौ, बुटवल । सडकको क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न बुटवल उपमहानगरपालिकाले तीन दिनको अल्टिमेटम दिएको छ । उपमहानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरुका सडक क्षेत्रमा बनेका संरचना, राखिएका निर्माण सामग्री, पसल, ठेला, सवारी पार्किङ तथा वर्कसपहरु हटाउन तीन दिनको म्याद दिएको हो । उपमहानगरका अधिकृत डोलराज […]

सात दिनभित्र फुटपाथ खाली गर्न बिर्तामोड नगरपालिकाको अल्टिमेटम

झापा – झापाको बिर्तामोड नगरपालिकाले बजार क्षेत्रभित्र सडक पेटीमा सञ्चालन हुँदै आएका फुटपाथ व्यवसाय हटाउनका लागि सात दिनको अल्टिमेटम दिएको छ। आइतबार नगरपालिकाको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सात दिन भित्र हट्न बिर्तामोडका फुटपाथ व्यापारीलाई अल्टिमेटम दिएको हो । बिर्तामोड नगरपालिकाको कार्यालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले फुटपाथ व्यवसाय हटाउने निर्णय गरेको थियो । नगरपालिकाले बिर्तामोडमा […]

त्रिविको ताला खोल्न अनेरास्ववियुको ३ दिनको अल्टिमेटम

२५ जेठ, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले लगाएको ताला ३ दिनभित्र खोल्न अल्टिमेटम दिएको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गरी ३ दिनभित्र विश्वविद्यालयको काम सञ्चालन नभए अनेरास्ववियुले ताला फोड्ने चेतावनी दिएकी छन् । ‘देशको जिम्मेवार संगठन हुनुको कर्तव्यबोधले हामीलाई बाध्य बनाएको छ, अबको ३ दिनभित्र […]

प्राधिकरणलाई प्रतिबद्धता पुरा गर्न १५ दिनको अल्टिमेटम

नेपाल विद्युत् प्राधिकरणको नुवाकोट देविघाटमा निर्माण गरिरहेको नेपालमै ठुलो सोलार ग्रिड आयोजनाले स्थानीयवासी, जनप्रतिनिधिहरू र सरोकारवालाहरूसँग विगतमा गरेको प्रतिबद्धता पुरा नगरेको भन्दै युवा संघर्ष समितिले आयोजनाको ध्यानाकर्षण गराएको छ । २५ मेगावाट क्षमताको सोलार ग्रिड प्यानलले स्थानीय स्तरमा गरिनुपर्ने विकास निर्माणलाई बेवास्ता गरेको भन्दै प्रभावित बासिन्दाहरूले आयोजना प्रमुख विकार रघुवंशीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । १५ दिनको अल्टिमेटम सहित यस अघि भएका प्रतिबद्धता कार्यान्वयन न

प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम

काठमाडौं : नेपाल बार एसोसिएसनले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिको प्रतिवेदन १५ दिनभित्र लागू गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई अल्टिमेटम दिएको छ।एसोसिएसनको शुक्रबार बसेको बैठकपछि महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमार्फत प्रधानन्यायाधीश राणालाई नेपाल बारले अल्टिमेटम दिएको हो।बारले गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने काम थाल्ने कार्यतालिका र प्रतिबद्धता दिन प्रधानन्यायाधीशलाई १५ दिनको समय दिएको हो।याधीश कार्की संयोजक रहेको समितिले २ महिनाअघि

प्रधानन्यायाधीशलाई नेपाल बारको १५ दिने अल्टिमेटम

नेपाल बार एशोसिएसनले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई १५ दिनको अल्टिमेटम दिएको छ । शुक्रबार एशोसियसनका महासचिव लीलामणि पौडेलले एक विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबरालाई सो अल्टिमेटम दिएका हुन् ।न्यायाधीश कार्कीको संयोजकत्वमा गठित समितिले दुई महिनाअघि अदालतको पेशी व्यवस्थापन र इजलास गठनका सम्बन्धमा भैरहेका गलत कार्यहरुको सुधार ल्याउन माग गर्दै प्रधानन्यायाधीश जबरासमक्ष प्रतिवेदन बुझाएको थियो

बार एशोसिएसनको निर्णय : प्रधानन्यायाधीशलाई १५ दिनको ‘अल्टिमेटम’ [विज्ञप्तिसहित]

नेपाल बार एशोसिएसनले स्वचालित पेशी प्रणाली कार्यान्वयन गर्न सुझाव दिएको प्रतिवेदन लागू गर्ने समयसीमा सहितको प्रतिबद्धता सर्वाेच्च अदालतबाट १५ दिनभित्र आउनुपर्ने ‘अल्टिमेटम’ दिएको छ । शुक्रवार बसेको बारको बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी सर्वाेच्च अदालतको फूल कोर्ट र प्रधानन्यायाधीशको भएको ठहर गर्दै अल्टिमेटम दिएको हो । बैठकपछि बारका महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘प्रतिवेदन तत्काल लागू गराउने समयसीमा सहितको प्रतिबद्धता सर्वाेच्च अदालतबाट १५ दिनभित्र नआएमा नेबाएले न्याय...