सात दिनभित्र फुटपाथ खाली गर्न बिर्तामोड नगरपालिकाको अल्टिमेटम

झापा – झापाको बिर्तामोड नगरपालिकाले बजार क्षेत्रभित्र सडक पेटीमा सञ्चालन हुँदै आएका फुटपाथ व्यवसाय हटाउनका लागि सात दिनको अल्टिमेटम दिएको छ। आइतबार नगरपालिकाको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सात दिन भित्र हट्न बिर्तामोडका फुटपाथ व्यापारीलाई अल्टिमेटम दिएको हो । बिर्तामोड नगरपालिकाको कार्यालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले फुटपाथ व्यवसाय हटाउने निर्णय गरेको थियो । नगरपालिकाले बिर्तामोडमा […]