काठमाडौं । नेपाल विद्युत प्राधिकरणले केवल इन्टरनेट सेवा प्रदायकलाई आफ्ना पोलबाट तार हटाउन ४५ दिनको अल्टिमेटम दिएको छ । अटेर गरे आफैले हटाउने प्राधिकरणको चेतावनी छ । आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न प्राधिकरणले सेवा प्रदायकहरुलाई ४५ दिनको समयसीमा दिएको हो । प्राधिकरणले मंगलबार सार्वजनिक सूचना […]