त्रिविको ताला खोल्न अनेरास्ववियुको ३ दिनको अल्टिमेटम

२५ जेठ, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले लगाएको ताला ३ दिनभित्र खोल्न अल्टिमेटम दिएको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गरी ३ दिनभित्र विश्वविद्यालयको काम सञ्चालन नभए अनेरास्ववियुले ताला फोड्ने चेतावनी दिएकी छन् । ‘देशको जिम्मेवार संगठन हुनुको कर्तव्यबोधले हामीलाई बाध्य बनाएको छ, अबको ३ दिनभित्र […]

सम्बन्धित सामग्री

संस्कृत विश्वविद्यालयको ताला खोल्न अनेरास्ववियुको पाँच दिने अल्टिमेटम

काठमाडौं : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित आंगिक क्याम्पसहरुमा लगाएको ताला खोल्न पाँच दिनको अल्टिमेटम दिएको छ।अनेरास्ववियुले बुधबार एक विज्ञप्ति निकालेर सत्तारुढ दल निकट विद्यार्थी संगठन र प्राध्यापकहरूको प्रत्यक्ष सङ्लग्नता र भित्री योजनामा महिनौँदेखि केन्द्रीय कार्यालयसहित आंगिक क्याम्पसहरुमा लाग्दै आएको तालाबन्दी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।अबको ५ दिनभित्र विश्वविद्यालयको काम सुचारु नबनाए अनेरास्ववियुले

त्रिविको ताला खोल्न अनेरास्ववियुको तीनदिने अल्टिमेटम

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालयमा नेविसंघले लगाएको ताला खोल्न तीन दिनको अल्टिमेटम दिएको छ।अनेरास्ववियु अध्यक्ष सुनिता बरालले बुधबार विज्ञप्ति जारी गर्दै अबको ३ दिनभित्र विश्वविद्यालयको काम सञ्चालन नगरे अनेरास्ववियुले ताला फोरेर विश्वविद्यालय सञ्चालन गर्न सहयोग गर्ने चेतावनी दिएकी छन्। उनले त्यसपछि उत्पन्न हुने सबै परिस्थितिको सामना गर्न अनेरास्ववियु तयार रहेको उल्लेख गर्दै त्यसको सम्पूर्ण जिम्मेवार स्वयं सरकार र सम्बन्