प्राधिकरणलाई प्रतिबद्धता पुरा गर्न १५ दिनको अल्टिमेटम

नेपाल विद्युत् प्राधिकरणको नुवाकोट देविघाटमा निर्माण गरिरहेको नेपालमै ठुलो सोलार ग्रिड आयोजनाले स्थानीयवासी, जनप्रतिनिधिहरू र सरोकारवालाहरूसँग विगतमा गरेको प्रतिबद्धता पुरा नगरेको भन्दै युवा संघर्ष समितिले आयोजनाको ध्यानाकर्षण गराएको छ । २५ मेगावाट क्षमताको सोलार ग्रिड प्यानलले स्थानीय स्तरमा गरिनुपर्ने विकास निर्माणलाई बेवास्ता गरेको भन्दै प्रभावित बासिन्दाहरूले आयोजना प्रमुख विकार रघुवंशीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । १५ दिनको अल्टिमेटम सहित यस अघि भएका प्रतिबद्धता कार्यान्वयन न