कृषि विकास बैंकद्वारा कर्जाको हर्जानामा छुट

कृषि विकास बैंकले कर्जा हर्जाना ब्याजमा शतप्रतिशतसम्म छुट दिने भएको छ । हाल कोभिडका कारणले उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकले हर्जानामा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरेको हो । बैंकले आम कर्जा ग्राहकलाई आफूले कारोबार गर्दै आएका कृषि विकास बैंकका शाखामा असार मसान्तभित्र यथाशिघ्र सम्र्पक गरी अवसरको सदुपयोग गर्न समेत अनुरोध गरेको […]