काठमाडौँ : कर्मचारी सञ्चय कोषले साउनभित्र ऋणको साँवा ब्याज भुक्तानी गर्ने सञ्चयकर्तालाई बैशाख, जेठ र असारमा पाकेको ब्याजदरमा १५ प्रतिशत छुट दिने योजना ल्याएको छ । कोभिड-१९ संक्रमणकालीन अवस्थामा सञ्चयकर्तालाई राहत दिन यस्तो योजना ल्याएको कोषले जानकारी दिएको छ ।
कर्जाको ब्याजमा केही सहुलियत दिने र तिर्ने अ…