सञ्‍चय कोषको अफर : साउनभित्र ऋण तिर्नेलाई तीन महिनाको ब्याजमा १५ प्रतिशत छुट

काठमाडौँ : कर्मचारी सञ्‍चय कोषले साउनभित्र ऋणको साँवा ब्याज भुक्तानी गर्ने सञ्‍चयकर्तालाई बैशाख, जेठ र असारमा पाकेको ब्याजदरमा १५ प्रतिशत छुट दिने योजना ल्याएको छ । कोभिड-१९ संक्रमणकालीन अवस्थामा सञ्‍चयकर्तालाई राहत दिन यस्तो योजना ल्याएको कोषले जानकारी दिएको छ ।  कर्जाको ब्याजमा केही सहुलियत दिने र तिर्ने अ…

सम्बन्धित सामग्री

नेप्डेन्ट अन्तर्राष्ट्रिय डेन्टल व्यापार मेलामा अफर र छुट दिइने

मेलामा आफ्ना वितरक तथा आयातकर्ताहरुलाई सकेको कम दर मूल्यमा अफर तथा छुट गर्न नेप्डेन्ट कमिटिले निर्देशन दिइसकेको मेलाका सहसंयोजक शेखर सुवेदीले जानकारी दिए।

सोनाम ब्रान्डको विन्टर सेल अफर, ७० प्रतिशतसम्म छुट

चर्चित तथा गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले ७० प्रतिशतसम्म छुट पाइने 'विन्टर सेल अफर' ल्याएको छ ।

दसैंमा एससीटीको छुट अफर

स्मार्ट क्यूआरले दसैंलाई लक्षित गर्दै भाटभटेनी र एनआईसी एशिया बैंकसँग सहकार्यमा गरेर बडा छुट अफर सार्वजनिक गरेको छ ।अफरअनुसार ग्राहकले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा थप १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएका छ ।यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागु हुनेछ । स्मार्ट क्यूआरमा […]

दशैंमा एससीटीको ‘बडा छुट’ अफर

काठमाडौं । दशैं पर्वलाई लक्षित गरी स्मार्ट क्यूआरले भाटभटेनी र एनआईसी एशिया बैंकसँगको सहकार्यमा ‘बडा छुट’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकहरुले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने जनाएको छ । यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागू […]

दसैँको अफर स्वरुप ब्रोडवे इन्फोसिसकोे सबै आईटी कोर्सहरुमा २० प्रतिशत छुट उपलब्ध

ब्रोडवे इन्फोसिसले सबै आईटी कोर्सहरुमा दसैँको अफर स्वरुप २० प्रतिशत छुट दिने भएको छ । यस अफरलाई कम्पनीले दसैँमा दक्षिणा अफर नाम दिएको छ । यो अफर ३० सेपटेम्बर, २०२२ का लागि लागु हुनेछ । ३० सेपटेम्बरसम्म जुनसुकै कोर्समा पनि २० प्रतिशत छुट पाइने भएको छ । अहिले कोर्स बुक गरेर ६ महिना पछि सम्म पनि पढ्न पाइन्छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्...

सामसुङले ल्यायो २५ प्रतिशतसम्म छुट दिने अफर

सामसुङ नेपालले ‘नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपालि’ योजना सञ्चालन गरेको छ । सामसुङले नयाँ वर्षको अवसरमा सामसुङका टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिन खरिदमा विभिन्न आकर्षक छुट अफर ल्याएको हो ।

केजी इन्टरकन्टिनेन्टलले ल्यायो विन्टर अफर, एसवाईएम मोटरसाइकलमा विशेष छुट

काठमाडौँ –केजी इन्टरकन्टिनेन्टल प्रालिले विन्टर अफर ल्याएको छ। कम्पनीले नेपाली बजारमा बिक्री वितरण गरिरहेको एसवाईएम मोटरसाइकलमा यो अफरअन्तर्गत विशेष छुट प्रदान हुने बताएको छ। माघ ९ गते आइतबारबाट यो अफर देशभरका सबै शोरुममा लागू हुने कम्पनीले जनाएको छ। यो अफर माघ मसान्तसम्ममात्रै लागू हुनेछ। अफरअन्तर्गत एसवाईएमको एनएचटी २०० बाइक खरिद गर्दा ग्राहकले नगद १० हजार […]

आजबाट खाद्यमा छुट अफर

काठमाडौं । दसैं, तिहार र छठपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पाेरेसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । सुपथ मूल्य पसलबाट खाद्य व्यापार कम्पनीले दाल, चामल, पिठो, चिउरा, तेल, नुन, फापर, सिमी, खसीबोकामा छुट दिएको छ । साल्ट ट्रेडिङले […] The post आजबाट खाद्यमा छुट अफर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नयाँ वर्षमा नबिल बैंकले ल्यायो यस्तो छुट अफर

१ वैशाख, काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा आफ्ना ग्राहकका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहित नयाँ वर्षको ‘ढुक्क र दङ्ग’ अफर ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकले नबिल आईकार्ड र नबिल क्रेडिट कार्ड (एनपीआर) को सुविधा लिने ग्राहकलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ । […]