वैदेशिक रोजगार विभागमा गएको एक महिनादेखि ठगी नियन्त्रण र विभागको शान्ति सुरक्षा लगायतका कुरालाई ध्यान दिएर प्रहरी खटिरहनुभएको छ ।
वास्तवमा प्रहरी शाखाकै रूपमा त अझै स्थापित हुन सकेको छैन । तर बिस्तारै यसलाई श्रम प्रहरीको रूपमा विकास गर्ने भन्ने श्रम मन्त्रालयको नीति रहेको छ । विभागमा सादा पोसाकमा प्रहरी खटिएपछि परिणाम पन...