वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न र्यापीड रेस्पोन्स टीम गठन

सरकारले वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली ( र्‍यापीड रेस्पोन्स टीम) गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित अन्तर्निकायको प्रतिनिधित्व हुने गरी शीघ्र प्रत्युत्तर टोली (र्‍यापीड रेस्पोन्स टीम) गठन गरिएको हो ।वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा गठन गरिएको र्‍यापीड रेस्पोन्स टीममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय, नेपाल प्रहरीका प

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा पठाउने नाममा हुने ठगी नियन्त्रण गर्ने आश्वासन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने बताएका छन् ।आइतबार मन्त्रालयको कल सेन्टरमा श्रमिकहरुको गुनासो सुनेपछि मन्त्री कुँवरले सरकारले शुन्य लागतमा पठाउने भनिएका देशमा समेत एजेण्टमार्फत जताततै श्रमिकहरु ठगेको भन्दै तत्काल नियन्त्रण गर्ने बताए । उनले शुन्य लागतमा वैदेशिक रोजगारीमा जान सक्ने सम्झौता भएका देशमा समेत एजेण्टले […]

वैदेशिक रोजगारीकाे नाउँमा जताततै हुने ठगीलाई नियन्त्रण गर्नुपर्छ: मन्त्री कुँवर

काठमाडाैँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने बताएका छन्। आइतबार मन्त्रालयको कल सेन्टरमा श्रमिकहरूको गुनासो सुनेपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री कुँवरले सरकारले शून्य लागतमा पठाउने भनिएका देशहरूमा समेत एजेण्टहरूमार्फत जताततै श्रमिकहरू ठगेको भन्दै तत्काल नियन्त्रण गर्ने बताएका हुन्। उनले शून्य लागतमा वैदेशिक रोजगारीमा जान सक्ने सम्झौता भएका […]

वैदेशिक रोजगार विभागको प्राथमिकतामा ठगी नियन्त्रण

काठमाडौं : वैदेशिक रोजगार विभागले चालू आवमा श्रम क्षेत्रमा सुधार गरेको दाबी गरेको छ। श्रम स्वीकृति, ठगी नियन्त्रण, कामदारको सहजीकरण लगायतका विषयमा फड्को मारेको जनाएको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले शुक्रबार चालू आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै ठगी नियन्त्रणका लागि विभागले काम गर्दै आएको बताए। विभागमा प्रहरी युनिट गठन गरी ठगी नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी परिचालन, अनलाइनबाट श्रम स्वीकृति, अनुसन्धान अधिकृत खटाइ काम गर्दै आएको उनले दाबी गरे।वै

वैदेशिक रोजगार ठगी नियन्त्रण गर्न विभागले गठन गर्‍याे शीघ्र प्रत्यूत्तर टोली

काठमाण्डौ – विभिन्न बाहना र प्रलोभनमा भइरहेको वैदेशिक रोजगार ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले शीघ्र प्रत्यूत्तर टोली (आरआरटी) गठन गरेको छ । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र नलिई कुनै व्यक्ति वा संस्थाले ठगी गरेको पाइएमा त्यस उपर तत्काल कानुनी कारबाही अघि बढाउन आरआरटी गठन गरेको विभागले जनाएको छ ।  टोली गठन गरेपछि विभागले वैदेशिक रोजगारीको इजाजत नलिई कुनै व्यक्ति, समूह वा संस्थाले वैदेशिक रोजगारीमा पठाई दिने भनि आश्वासन दिई प्रलोभनमा पारिरहेको, रकम असुल गरेको, विदेशमा लगि अलपत्र...

‘प्रहरीसँगको साझेदारीपछि वैदेशिक रोजगार ठगी नियन्त्रण गर्न थप सहज भएको छ’

वैदेशिक रोजगार विभागमा गएको एक महिनादेखि ठगी नियन्त्रण र विभागको शान्ति सुरक्षा लगायतका कुरालाई ध्यान दिएर प्रहरी खटिरहनुभएको छ । वास्तवमा प्रहरी शाखाकै रूपमा त अझै स्थापित हुन सकेको छैन । तर बिस्तारै यसलाई श्रम प्रहरीको रूपमा विकास गर्ने भन्ने श्रम मन्त्रालयको नीति रहेको छ । विभागमा सादा पोसाकमा प्रहरी खटिएपछि परिणाम पनि सकारात्मक आएको छ । उद्धार तथा समन्वय शाखा, अनुसन्धान तथा मुद्दा शाखामा जुन उजुरी आउँछन्, ती उजुरीहरूको प्रारम्भिक अनुसन्धान गर्नुहुन्छ । कतिपय उजुरी झुटा पनि हुन्छन् । कतिपय व्यक्ति उजुरी गर्नै नसक्ने अ...

वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण गर्न प्रहरी परिचालन

काठमाडौँ– वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाली पचिालन गरिएको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। उनका अनुसार आज बिहानैदेखि सादा पोशाकमा टोली परिचालन भएको छ। विभागसँगको समन्वयमा टोलीले काम गर्ने […]

वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण गर्न प्रहरी परिचालन

वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाली पचिालन गरिएको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । उनका अनुसार आज बिहानैदेखि सादा पोशाकमा टोली परिचालन भएको छ । विभागसँगको समन्वयमा टोलीले काम गर्ने जनाइएको छ । केहीअघि भ्रमण भिसामा गएर मानिस ठगिएको गुनासो आएपछि गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको थियो ।

वैदेशिक रोजगारीमा ठगी नियन्त्रण गर्न र्‍यापिड रेस्पोन्स टिम गठन

सरकारले वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली (र्‍यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।

वैदेशिक रोजगारीको ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली गठन

सरकारले वैदेशिक रोजगारका क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली (र्यापीड रेस्पोन्स टिम) गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित अन्तर्निकायको प्रतिनिधित्व हुने गरी शीघ्र प्रत्युत्तर टोली गठन गरिएको हो । वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा गठन गरिएको ¥यापीड रेस्पोन्स टिममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, …

वैदेशिक रोजगार व्यवसायीबाट भइरहेको ठगी नियन्त्रण गर्न माग गर्दै ज्ञापनपत्र

काठमाण्डौ – आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाले वैदेशिक रोजगार व्यवसायीबाट भइरहेको ठगी नियन्त्रण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको छ । वैदेशिक रोजगारीको नाममा म्यानपावर व्यवसायीले गरिरहेको ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागबाट भइरहेको अनुगमनलाई तिब्रता दिनुपर्ने माग गर्दै आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषा जिल्ला स्तरीय समितिले प्रमुख जिल्ला अधिकारीमार्फत विभाग, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र श्रम मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो । साथै समितिले फ्र...