काठमाण्डौ – विभिन्न बाहना र प्रलोभनमा भइरहेको वैदेशिक रोजगार ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले शीघ्र प्रत्यूत्तर टोली (आरआरटी) गठन गरेको छ ।
वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र नलिई कुनै व्यक्ति वा संस्थाले ठगी गरेको पाइएमा त्यस उपर तत्काल कानुनी कारबाही अघि बढाउन आरआरटी गठन गरेको विभागले जनाएको छ ।
टोली गठन गरेपछि विभागले वैदेशिक रोजगारीको इजाजत नलिई कुनै व्यक्ति, समूह वा संस्थाले वैदेशिक रोजगारीमा पठाई दिने भनि आश्वासन दिई प्रलोभनमा पारिरहेको, रकम असुल गरेको, विदेशमा लगि अलपत्र...