कपडा छान्दा ध्यान दिनुस्

महँगा वा ब्रान्डेड कपडामा स्टाइलिस देखिन्छ भ्रम नराख्नुस् । हामी सुपथ मूल्यमा पाइने कपडामा पनि स्मार्ट देखिन सक्छौँ । त्यसका लागि हामीले आफ्नो शरीर फिट राख्नुपर्छ । जसकारण, फिटिङ कपडा लगाउन सकियोस् ।  कलर कम्बिनेसनले आकर्षक...

सम्बन्धित सामग्री

४२ वर्षीया रूपकलीको चित्त सबभन्दा धेरै कुन बेला दुख्छ?

मलाई गरगहनामा त्यति ध्यान जाँदैन। खानेकुरामा पनि सोख राख्दिनँ। मलाई किनमेलमा मनपर्ने भनेको कपडा हो। तर मनपरेको कपडा पाइएका बेला आफूसँग पैसा हुँदैन।

सुन्दर बन्न पुरुषले ध्यान दिनुपर्ने कुराहरू

राम्रो देखिन महिलालाई मात्र नभई पुरुषलाई पनि मन लाग्छ ।  पुरुष सुन्दर र पुरुष स्टाइलिस देखिन चाहन्छन् । युवाहरू उनीहरूको कपडा जुत्ता झोला कपाल दार्हिलगायतमा खुब ध्यान दिन्छन् । परफ्युम लगाएर हिँड्न पनि उनीहरु निकै रुचाउँछन् ।  यति मात्रै हैन पुरुषहरू फेशियलदेखि वाक्सिङसम्म गर्न उत्साहित हुने गर्छन् ।  सामाजिक सञ्जालमा पनि देखिरहने नै कुरा हो […]

सोफा किन्दा यी कुरामा ध्यान दिनुपर्छ

बजारमा थरीथरीका सोफा पाइन्छन् । सोफा खरिद गर्दा धेरैले बाहिरी आकर्षणलाई नै ध्यान दिएको पाइन्छ । तर सोफाको आवरणभन्दा पनि त्यसमा प्रयोग गरिएका सामग्री कस्ता छन् त्यो महत्वपूर्ण हुन्छ । सोफामा काठ, कपडा र फाइबर (फम) मुख्य रुपमा प्रयोग हुने सामग्री हुन् । यसले नै सोफाको गुणस्तर कस्तो छ भन्ने कुरा निर्क्योल गर्छ । प्रायजसो […]

अन्तर्वार्तामा जाँदा यस्तो गेटअप

जागिर गर्नका लागि अन्तर्वार्ता दिन जाँदा कस्तो कपडा लगाउने ? धेरैलाई यो जिज्ञासा हुन्छ । तपाईंले केही कुरामा ध्यान दिनुभयो भने आफूलाई अन्तर्वार्तामा स्मार्ट रूपमा प्रस्तुत गर्न सक्नुहुन्छ ।  फर्मल कपडा :...

बालबालिकाको कपडा छान्दा...

- बालबालिका धेरै चल्ने र कुद्ने गर्छन् । त्यसैले उनीहरूलाई सहज हुने खालका कपडा चयन गर्न अभिभावकले ध्यान दिनुपर्छ । कटन, लिनेनजस्ता मुलायम फ्याब्रिकबाट बनेका कपडा छान्नुपर्छ । यसले उनीहरूको छाला चिलाउँदैन ।  - अति...

कस्ट्युम डिजाइनिङ : नेपाली फिल्मले ध्यान नदिएको पाटो

२७ फागुन, काठमाडौं । ‘कस्ट्युम खाली कपडा मात्र नभएर पात्रको व्यवहार, सोच, संस्कृति र भूगोलको पहिचान हो,’ निर्देशक मनोज पण्डित भन्छन्, ‘कथाको मनोविज्ञान, राजनीति, संस्कृति सबैलाई प्रतिनिधित्व गर्ने भएकाले फिल्मका लागि कस्ट्युम डिजाइन आधारभूत आवश्यकता हो ।’ तर, निर्देशक पण्डितले भनेजस्तै नेपाली फिल्मले कस्ट्युम डिजाइनिङमा ध्यान दिन सकेको छ त ? २०६० को दशकसम्म नेपालमा […]

चाडपर्वमा खाद्यान्न किन्दा ध्यान पुर्‍याउँ

काठमाडौं। चाडपर्वमा खाद्यान्न तथा कपडा किन्दा विशेष ध्यान पुर्याउन आवश्यक छ।उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिना चावपर्वका बेला विभिन्न किसिमको मिसावट र मिति समाप्त भएका खाद्यन्नहरुमा बिक्री हुने खतरा रहेको भन्दै उपभोक्तालाई सचेत रहन आग्रह गर्छन्। सामान किन्दा अनिवार्य बिल र उत्पादन मिति हेर्ने बानी बसाल्न उनको आग्रह छ।यसका साथै चाडपर्वमा खाद्यान्नको अभाव नहुने समेत उनले स्पष्ट पारेका छन्।

भित्री भन्दा बाहिरी सुन्दरतामा बढी ध्यान दिएकाले सहरी क्षेत्रमा कुपोषण बढ्दै

पछिल्लो समय सहरी क्षेत्रका बालबालिका कुपोषित हुने क्रम बढ्दै गएको छ । सहरी क्षेत्रका अभिभावकले भित्री सुन्दरतामा भन्दा बाहिरी सुन्दरतामा बढी ध्यान दिएकाले सहरी क्षेत्रका बालबालिका कुपोषणको सिकार बन्दै गएका हुन् । अभिभावकले बालबालिकाको फेसनलाई ध्यान दिने, तर खानपानमा त्यति ख्याल नगरेका कारण सहरी क्षेत्रका बालबालिका कुपोषणको सिकार बन्दै गएका छन् । पैसा नभए, खोजेर भए पनि बालबालिकाको कपडा किन्न ध्यान नदिने प्रवृत्ति छ ।  सहरी क्षेत्रका अभिभावकले बालबालिकालाई स्तनपान गराउन छाड्दै गएका छन् । जन्मेको एक घण्टाभित्र आमाले बच्...

स्वास्थ्यका दृष्टिकोणले महिलाले कस्तो भित्रिवस्त्र लगाउने?

पुरुषहरुले पनि भित्रि वस्त्र खरिद गर्दा ध्यान दिन आवश्यक छ। तर तुलनात्मक रुपमा पुरुषमाभन्दा महिलाको यौनांगमा बढी संक्रमणको समस्या देखिने भएकाले कपडा लगाउँदा र खरिद गर्दा बढी नै ध्यान दिन जोड दिइन्छ।

आजबाट देशभरका कपडा उद्योग बन्द गर्न नेपाल कपडा उद्योग संघकाे अाब्हान

सुनसरी – सरकारले रुग्ण स्वादेशी कपडा उद्योग संरक्षणमा ध्यान नदिएको भन्दै आजबाट देश भरका कपडा उद्योग बन्द भएकाे नेपाल कपडा उद्याेग संघले जानकारी दिएकाे छ । सरकारले दिँदै आएको भ्याट फिर्ताको सुविधा आर्थिक ऐन ल्याएर खारेज गरेको, भारतीय बजारबाट भन्सार छलेर कपडा नेपाल भित्रिरहँदा पनि सरकारले केही नगरेको भन्द...