२७ फागुन, काठमाडौं । ‘कस्ट्युम खाली कपडा मात्र नभएर पात्रको व्यवहार, सोच, संस्कृति र भूगोलको पहिचान हो,’ निर्देशक मनोज पण्डित भन्छन्, ‘कथाको मनोविज्ञान, राजनीति, संस्कृति सबैलाई प्रतिनिधित्व गर्ने भएकाले फिल्मका लागि कस्ट्युम डिजाइन आधारभूत आवश्यकता हो ।’ तर, निर्देशक पण्डितले भनेजस्तै नेपाली फिल्मले कस्ट्युम डिजाइनिङमा ध्यान दिन सकेको छ त ? २०६० को दशकसम्म नेपालमा […]