बजारमा थरीथरीका सोफा पाइन्छन् । सोफा खरिद गर्दा धेरैले बाहिरी आकर्षणलाई नै ध्यान दिएको पाइन्छ । तर सोफाको आवरणभन्दा पनि त्यसमा प्रयोग गरिएका सामग्री कस्ता छन् त्यो महत्वपूर्ण हुन्छ । सोफामा काठ, कपडा र फाइबर (फम) मुख्य रुपमा प्रयोग हुने सामग्री हुन् । यसले नै सोफाको गुणस्तर कस्तो छ भन्ने कुरा निर्क्योल गर्छ । प्रायजसो […]