स्वास्थ्यका दृष्टिकोणले महिलाले कस्तो भित्रिवस्त्र लगाउने?

पुरुषहरुले पनि भित्रि वस्त्र खरिद गर्दा ध्यान दिन आवश्यक छ। तर तुलनात्मक रुपमा पुरुषमाभन्दा महिलाको यौनांगमा बढी संक्रमणको समस्या देखिने भएकाले कपडा लगाउँदा र खरिद गर्दा बढी नै ध्यान दिन जोड दिइन्छ।