सुनसरी – सरकारले रुग्ण स्वादेशी कपडा उद्योग संरक्षणमा ध्यान नदिएको भन्दै आजबाट देश भरका कपडा उद्योग बन्द भएकाे नेपाल कपडा उद्याेग संघले जानकारी दिएकाे छ ।
सरकारले दिँदै आएको भ्याट फिर्ताको सुविधा आर्थिक ऐन ल्याएर खारेज गरेको, भारतीय बजारबाट भन्सार छलेर कपडा नेपाल भित्रिरहँदा पनि सरकारले केही नगरेको भन्द...