४२ वर्षीया रूपकलीको चित्त सबभन्दा धेरै कुन बेला दुख्छ?

मलाई गरगहनामा त्यति ध्यान जाँदैन। खानेकुरामा पनि सोख राख्दिनँ। मलाई किनमेलमा मनपर्ने भनेको कपडा हो। तर मनपरेको कपडा पाइएका बेला आफूसँग पैसा हुँदैन।